सोमबार, कात्तिक ३, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

शशांक 'ब्याक' बनेपछिको संस्थापन इतर : साझा उम्मेदवार कति सम्भव?

प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

प्रदेश अधिवेशनको नतिजा : रामचन्द्र-शशांकलाई 'बार्गेनिङ पावर', प्रकाशमान-शेखर निराश

प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनले नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित गर्ने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

शेखर, सुजाता र महेशले भोट नहाल्दा गुरु घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

नेतृत्वका आकांक्षी बढेपछि कांग्रेसमा सात गुट

यसपटक युवा पुस्ता पार्टीको पदाधिकारीमा आउने सम्भावना धेरै रहेको र त्यसले १५औं महाधिवेशनमा नेतृत्वमा पुग्न कठिन भएको निष्कर्षमा दोस्रो पुस्ता पुगेको छ। सोही कारण दोस्रो पुस्ताका नेताहरू यसपटक नेतृत्व हत्याउने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कसरी हेर्दैछ सत्ताधारी कांग्रेसले प्रतिपक्षीको महाधिवेशन?

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका नजरमा एमाले महाधिवेशनले दलहरूको आन्तरिक लोकतन्त्र कमजोर बनिरहेको देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

शाख फर्काउने प्रयासमा चाक्सीबारी

मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टीका आन्तरिक र बाह्य जीवनका विविध आयामको साक्षी बसेको चाक्सीबारी यतिबेला उही पुरानो शाख फर्काउने प्रयासमा छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

संस्थापन इतरको कलहमा खेल्दै देउवा, शशांक फकाउने रणनीति

संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

पौडेल-सिंह सम्बन्धको चिसोपन यसरी आयो सतहमा

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

कांग्रेस बैठकमा जहिल्यै विवाद, भनाभन र चर्काचर्की

चर्काचर्की गर्न शीर्ष नेताहरू अग्रस्थानमा पुग्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा र जीवन गौतमलगायतले यसपालि चर्काचर्की गरे।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

देउवाले 'पौडेल कार्ड' झिकेपछि कांग्रेसभित्र तरंग

‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

जब ज्योतिषीको कुरा आयो देउवा र निधि दुवै हाँसे

निधिले ज्योतिषीको प्रसंग निकालेका थिए। उनले भनेका थिए, 'ज्योतिषीले तपाईलाई प्रधानमन्त्री पो पटक–पटक हुनुहुन्छ भनेको हो त। सभापति पटक–पटक बन्नुहुन्छ भनेको कहाँ हो र?' निधिले यसो भनेपछि दुवै नेता हाँसेका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

यसरी विगतभन्दा फरक छ कांग्रेस महाधिवेशन

आठौंदेखि १३औँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका महाधिवेशनमा कार्यक्रम देशभर एकैपटक हुँदै आएका थिए। तर, यसपटक भने परम्परा खण्डित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

यस्तो देखिन्छ राजनीतिक ऐनामा भोजपुरे अनुहार

भोजपुरमै जन्मिएकी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनेकी छन्। २०७४ सालमा भएको राष्ट्रपतिको निर्वाचनमा दुवै उम्मेदवार भोजपुरका थिए– भण्डारी र कुमारी लक्ष्मी राई। राईलाई हराउँदै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

साझा चुनौती 'फेस' गर्दै देउवा-पौडेल

निर्वाचनबाट नेतृत्व छान्ने महाधिवेशन कुनै पनि उम्मेदवारका लागि चुनौतीरहित हुँदैन। पौडेलका लागि त आफ्नो समूहबाट साझा उम्मेदवारका रूपमा आफैलाई उभ्याउन सक्नु नै चुनौतीपूर्ण छ। त्यतिसम्मको चुनौतीमा देउवा नभएपनि चुनौतीरहित भने...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

पार्टी नेतृत्व सर्वसम्मत नभए त्यसको असर आम चुनावमा पनि पर्छ : एनपी साउद (अन्तर्वार्ता)

अहिले हामीले कांग्रेसका अघि जुन चुनौती देखिरहेका छौं, त्यो चुनौतिभित्र रहेर महाधिवेशन गर्ने हो भने आम निर्वाचनअघि महाधिवेशन गर्ने हो भने सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्छ। सर्वसम्मत हुन सकेन भने त्यसले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अस्तित्वको लडाइँले तीन कोइराला तीनतिर

भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए। उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बीपी सभापति हुने सम्झौता भयो। त्यसपछि मातृकाले सभापति छाडे, बीपी सभापति भए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८