सोमबार, कात्तिक ३, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


यसकारण मंसिरमा सम्भव छैन कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना टरेको छ। तल्ला तहका अधिवेशन कार्यतालिका अनुसार हुन नसक्दा महाधिवेशनको मिति पर सर्ने निश्‍चित बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

गुट बलियो बनाउन एनजीओ चलाउँछन् कांग्रेस नेता

प्राधिकार खडा गरेर शक्ति (मनी र मसल) आर्जन गर्न खोजिन्छ। जहाँसम्म यस्ता प्राधिकारसँग एनजीओ जोडिएको कुरा छ। त्यो खतरनाक कुरा हो। एनजीओका नाममा गतिविधि गरेर बाह्य शक्ति आर्जन गर्न खोज्‍ने...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

कांग्रेसमा विभेद : कोही जिल्ला सभापतिमा हारे महाधिवेशन प्रतिनिधि, कोही क्षेत्रीय प्रतिनिधिमै सीमित

एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको निर्वाचन एकै पटक हुनेछ। एउटै व्यक्ति जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा (दुवै तर्फ) उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

कांग्रेस महाधिवेशन : खुद्रामा सरिरहेका छन् कार्यक्रम, जताततै भद्रगोल

‘नेतृत्व असफल हुँदा के हुने रहेछ भनेर यो अधिवेशनमा देखाएको छ। इतिहासमै पहिलो पटक यसरी भद्रगोल स्थितीमा महाधिवेशनका पक्रिया अघि बढेका छन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

गाँठोभित्र कांग्रेस सभापतिका यी आकांक्षीः न मिलेका छन्, न त मिलाइएका

संस्थापन इतरका एक नेताका अनुसार आकांक्षीहरूका आ–आफ्नै दाबी दोहोर्‍याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

यसकारण विशेष थियो छैटौं महाधिवेशन, यसरी समाजवादी बन्यो कांग्रेस

सुकुम्बासीहरु रोजीरोटीका लागि तड्पिरहेको भन्दै पर्ती जमिनको उचित व्यवस्थाको मागसहित खगेन्द्र सिंह रावलको प्रस्ताव र टेकबहादुर पन्थी, ललित चन्दको समर्थनमा पेस भएको प्रस्ताव महाविधेशनले पारित गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

गगनको रणनीति पछ्याउँदैछन् विश्वप्रकाश

बूढानीलकण्ठको कम्पाउन्डबाट बाहिर निस्कनु, एकल उम्मेदवारी घोषणा गर्नु र निधिसँग समीप्यता बढाउनुले शर्मा गगनकै शैलीमा विश्वप्रकाश अघि बढेको संकेत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

यसरी गगनको रणनीति पछ्याउँदैछन् विश्वप्रकाश

बूढानीलकण्ठको कम्पाउन्डबाट बाहिर निस्कनु, एकल उम्मेदवारी घोषणा गर्नु र निधिसँग समीप्यता बढाउनुले शर्मा गगनकै शैलीमा विश्वप्रकाश अघि बढेको संकेत गर्छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

मन्त्रिपरिषद् विस्तारको टुंगो आज, कुन दलबाट को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्‍नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

मन्त्रिपरिषद् विस्तारको टुंगो शुक्रबार, कुन दलबाट को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्‍नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

महामन्त्री लड्‍ने घोषणा गरेका गगन र विश्वप्रकाशका खुट्टा कता?

प्यानल बनिनसक्दै उम्मेदवारी घोषणा गर्नुको अर्थ हो– सम्भावित टिमहरुको ध्यान खिच्नु। महाधिवेशनमा बन्ने प्यानलहरुको ध्यान खिच्ने र तीमध्ये एक टिमबाट प्रतिस्पर्धा गर्ने रणनीति अनुरुप युवा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

राजनीतिक परिवर्तनको 'मियो'मा आन्तरिक परिवर्तन कति? यस्ता छन् खुड्किला

मुलुकमा ठूला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निभाएको कांग्रेस आफैँमा चाहिँ कति परिवर्तनशील छ? सात दशक भन्दा लामो राजनीतिक यात्रामा कांग्रेसको आन्तरिक जीवन कस्तो रह्यो त? सांगठनिक रूपमा कांग्रेसका अंग कसरी...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सकिएको छैन कांग्रेसमा सदस्यता बहस, ८ लाख बढी क्रियाशील रहेको कांग्रेसमा साधारण सदस्य कति?

८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

'गियर' बदलेर निधिले दिन खोजेको सन्देश

निधिको सम्पर्क कार्यालय उद्घाटनमा नजान देउवाले निर्देशन दिएपछि दुई नेताबीचको सम्बन्धमा उत्पन्न भएको विश्वासको दूरी लम्बिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कांग्रेसका निर्वाचित महामन्त्री निरीह, अधिकार र जिम्मेवारी बिर्सेर अनशनमा समर्थन

'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

विधानसँग बाझिने कांग्रेसको एउटा निर्णय, जसले जिल्ला सभापतिहरूलाई आन्दोलित बनायो

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति हुन फरक–फरक मापदण्ड तय गरिएपछि सभापतिहरु आन्दोलित बनेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८