मंगलबार, कात्तिक ४, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


विधानको यस्तो बुँदा जसले झस्काइरहेको छ कांग्रेसका शीर्ष नेता

महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था सच्चाइनुपर्ने माग कांग्रेसमा उठेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

एमाले विभाजनमा देउवा 'कनेक्सन'

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाबाट एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि न मिल्न सक्ने न छुट्टिन सक्ने स्थितिबाट गुज्रिएको एमाले बुधबार औपचारिक रुपमै विभाजित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

ओलीलाई दिएको त्यो प्रतिक्रिया जसले देउवा आफैंलाई गिज्याउँदैछ

तत्कालीन सरकारले मधेस केन्द्रित दल विभाजन गर्ने उद्देश्य राखेर ल्याएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए दल विभाजन गर्न सक्ने व्यवस्था थियो। तर, देउवा सरकार दल...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

किन ढिलो हुँदैछ देउवा सरकारको विस्तार?

दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रीपरिषद विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

छैटौँ पटक सर्‍यो कांग्रेस महाधिवेशन, यस्तो छ शृंखला

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

आफैंसँग झोक्किँदैछ कांग्रेस, यस्तोसम्म भयो बैठकमा!

‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

बिरामी कांग्रेस, कोमामा भ्रातृसंस्था

‘अहिले पार्टीको महाधिवेशनबारेमा निर्णय लिनुपर्नेछ। त्योसँगै भ्रातृसंस्थाका बारेमा के गर्ने भन्ने प्रश्न पनि सँगै छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यी सबै विषयमा बिहीबारको केन्द्रीय समितिमा प्रस्ताव आउँछन् र छलफल गरेर...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

अहिलेसम्म केन्द्रीय सदस्य नपाएको चितवन कांग्रेसका दु:ख– न अवसर पाइयो, न रुखमा भोट हाल्न पाइयो

हरेक राजनीतिक आन्दोलनमा चितवन जिल्लाले ठूलो योगदान दिएको छ। चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन होस् वा दोस्रो जनआन्दोलन होस्, चितवनले दिएको योगदान अग्रस्थानमा आउँछ। तर, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

चेपुवामा देउवा

पार्टीको वैधानिकता जोगाउन महाधिवेशन गर्नुपर्ने, कानुनी छिद्र खोजेर महाधिवेशन सार्नुपर्ने र विशेष महाधिवेशन गरेर वैधानिकता जोगाउनुपर्ने धारमा कांग्रेस यतिबेला विभक्त देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कांग्रेसमा विधानले नै नचिन्ने पदाधिकारी बैठक मोह

पदाधिकारी बैठकले एजेन्डा तय गर्ने, निर्णय गर्ने र केन्द्रीय समितिले अनुमोदन मात्रै गर्ने अभ्यासले पार्टीभित्र खुलेर बहस समेत हुन छाडेको भन्दै केन्द्रीय सदस्यको असन्तुष्टि छ। नेताहरूले आफ्ना धारणा समेत पार्टीमा...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

यस्तो छ देउवाको 'कोर टिम'

'शेरबहादुर दाइ कोर टिममा सुझाव माग्नुहुन्छ। छलफल गर्नुहुन्छ। तर, निर्णयचाहिँ आफैं गर्नुहुन्छ,' उनी निकट एक नेता भन्छन्। उनका अनुसार सरकार वा पार्टी सञ्चालनमा देउवाको शैली यही हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

मिति तयको पाँचौँ प्रयास असफल! यी हुन् कांग्रेस महाधिवेशन सार्न खोजी गरिएका ४ छिद्र

वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशनको मिति सार्ने तयारी भइरहेको देउवा निकट एक नेता बताउँछन्। उनका अनुसार महाधिवेशन सार्न कानुनी छिद्र फेला परिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

फेरि महाधिवेशन सार्दै कांग्रेस! कार्यकर्ता आक्रोशित 

‘सकिन्छ भन्ने भदौमा महाधिवेशन गर्ने हो। सकिँदैन भने लकडाउनलाई शून्य समय मान्ने सर्वोच्चको फैसला अध्ययन गर्नुपर्छ। राजनीतिक दलसम्बन्धी ऐन पनि हेर्नपर्छ। निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएर थप समय लिनुपर्छ।'
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

देउवाको परीक्षामा 'मौन' महामन्त्री खड्का

नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

देउवाको परीक्षामा 'मौन' महामन्त्री खड्का

देउवा प्रधानमन्त्री नियुक्त भएपछिका हरेकजसो राजनीतिक भेटघाट र संवादका परिघटनामा खड्का देउवासँगै छन्। एक हिसाबले भन्ने हो भने देउवालाई प्रधानमन्त्री बनाउन र विश्वासको मत दिलाउन खड्काले खास सारथीको भूमिका पाएका...
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

देउवा परिवारको धर्म–भक्ति : स्वान्त सुखाय कि राजनीति?

त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्।  उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

देउवा परिवारको धर्म–भक्ति : स्वान्त सुखाय कि राजनीति?

त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्।  उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

यस्तो छ देउवाले खाँड रोज्नुको खास अर्थ

२०७४ सालको निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपछि सत्ताबाट बहिर्गमित भएका देउवा साढे तीन वर्षपछि उही जिम्मेवारीमा सिंहदरबारमा प्रवेश गर्दैगर्दा उनले खाँडसँग खसोखास ‘साथ’ खोजेको कुरा अब कहिँकतै छिपेन। साथमा उनले...
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

देउवासामु तीन लाभ, चार चुनौती

शक्तिले राजनीतिमा प्रभाव पार्छ र राजनीतिले शक्ति आर्जन गर्छ। अब देउवा राज्य र पार्टी दुवैको सत्तामा छन्,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘महाधिवेशनमा आफ्नै गुटका नेता व्यवस्थापन गर्न र...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८