शनिबार, कात्तिक १५, २०८२
बीबीसी

बीबीसी


पाँच दशकपछि अमेरिकी सर्वोच्च अदालतले उल्टायो गर्भपतनसम्बन्धी फैसला

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसला उल्ट्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

भूकम्पपछि अफगानिस्तानमा दर्दनाक अवस्था : अस्पतालमा ५ सय घाइतेका लागि ५ बेड

अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पपछिको अवस्था निकै दर्दनाक बनेको छ। पूर्वी अफगानिस्तानमा रहेको एक अस्पतालमा बिहानैदेखि ५०० घाइते उपचारका लागि आएकोमा २०० जनाको मृत्यु भइसकेको छ। ग्यान क्लिनकका एक सदस्य...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कतिसम्म अग्लो हुन सक्ला सगरमाथा?

अन्य शिखरसँगै सगरमाथा पनि हरेक वर्ष सगरतर्फ अलिअलि बढिरहेको छ। यसले चाखलाग्दो प्रश्न खडा गर्छ– यसरी नै सगरमाथाको उचाइ बढिरहने हो भने कति अग्लो होला?
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भूकम्पपछि मानवीय सहायताको पर्खाइमा अफगानिस्तान [तस्बिरहरू]

भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कसरी बाँच्ने सय वर्ष?

बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने वा सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने सूत्र अहिलेसम्म उपलब्ध छैन तर वैज्ञानिकहरू यस दिशामा काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

रुस–युक्रेन युद्धको विरोध गर्ने एक रसियन समलिंगी खेलाडीको कथा

जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो, त्यतिबेला केहीमात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

ओकलाहोमा अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु

समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

मोबाइल चोरी भए सावधानीका लागि अपनाउनुस् यी पाँच विधि

मानिसको गोजीमा भएको सामान जुनसुकै बेला पनि हराउने जोखिम हुन्छ। कहिले काहीँ गोजीमा भएको मोबाइल हराउन सक्छ। कुनै कार्यक्रममा जाँदा चोरले पनि मोबाइल चोर्नसक्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी

जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मासु खाएको विषयमा दुई विद्यार्थी संगठनबीच जेएनयूमा झडप

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

किएभबाट रुसी सेना फिर्ता भएको अमेरिकी भनाइ

अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छैन : भारतीय स्वास्थ्य मन्त्रालय

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्ट नभेटिएको जनाएको छ। भारतमा कोरोनाको एक्सई भेरिएन्ट भेरिएन्ट पुष्टि भएको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयको उक्त धारणा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

स्वास्थ्यका लागि कुन प्रकारको नुन कति सेवन गर्ने?

कोशिकाहरूलाई राम्रोसँग काम गर्न, शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित गर्न तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्न सोडियमले महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सांघाइमा दुई करोड ५० लाख जनसंख्या कडा निषेधाज्ञामा

चीनको सांघाइमा कोरोना संक्रमण दर तीब्र बनेको छ। कोरोना तीब्र बनेपछि चिनियाँ अधिकारीहरूले सांघाइमा जारी निषेधाज्ञालाई दुई करोड पचास लाख जनसंख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

श्रीलंका आर्थिक संकट : २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

'आरआरआर'का क्रान्तिकारी पात्र भीम र राजू, जसलाई आदिवासीले भगवान् मान्छन्

सीताराम राजूलाई आन्ध्र प्रदेशमा र कुमारम भीमलाई तेलंगनामा मानिसहरु भगवान् नै मान्छन्। विशेषगरी त्यहाँका आदिवासीका प्रिय पात्र हुन् यी। इतिहास खोज्ने हो भने यी दुवैले आ–आफ्ना ठाउँका आदिवासीलाई एकजुट गरेर...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा रोक लगाउन युक्रेनको आग्रह

रुसी पर्वतारोहीलाई हिमाल आरोहणमा रोक लगाउन नेपाललाई युक्रेनले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

विश्व बजार रुसको ग्यास र तेलमा कति निर्भर?

विभिन्न युरोपीय संघका देशमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा अझै लगभग ४० प्रतिशत रहेको छ। यदि स्रोत बन्द भएको अवस्थामा इटली र जर्मनी विशेष रूपमा संकटमा पर्ने छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८