शनिबार, कात्तिक १५, २०८२
बीबीसी

बीबीसी


चीनको संघाईमा कोरोना बढ्न थालेपछि लकडाउन

चीनको संघाई सहरमा लकडाउन कोरोना बढेसँगै लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

ओस्कर २०२२ ले कसरी रच्नसक्छ इतिहास?

फिलाडेल्फियामा टम ह्याक्सको अभिनयले अस्कर जितेको थियो भने हिलारी स्वाकले ‘ब्याइज डन्ट क्राई’का निम्ति अस्कर हात पारेका थिए। पश्चिमेली समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा व्यापक बदलाव आएसँगै हलिवुडमा...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

रुस-युक्रेन युद्ध : मारियुपोलमा अझै एक लाख मानिस अलपत्र, न खाना छ न पानी

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आक्रमणका बीच एक लाख मानिस फसेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणलाई निस्तेज पार्नका लागि भइरहेको प्रयास असफल भएपछि तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

रुस-युक्रेन युद्ध : वेबसाइटमा ह्याकरहरू पनि लडिरहेका छन्

युक्रेनमाथि रुसले हमला गरेसँगै साइबर ह्याकरहरू रुसका राष्ट्रपति भलादिमीर पुटिनलाई कमजोर बनाउनका लागि लगातार साइबर हमला गरिरहेका छन्। साइबर ह्याकरहरूको समूहका केही व्यक्तिलाई आफ्नो रणनीतिको बारेमा बीबीसीलाई बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

भारतीय मिसाइल पाकिस्तानमा खसेपछि...

भारतीय मिसाइल ‘गल्ती’ले पाकिस्तानी क्षेत्रमा खसेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान आक्रोशित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

रुस-युक्रेन युद्ध १७औं दिनमा [तस्बिरहरु]

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

युक्रेनका राष्ट्रपतिलाई बोल्सोनारोको व्यंग्य- कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्

एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ। त्यसैगरी २४० सर्वसाधारणको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

'अवार्ड' प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?

इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनलाई जमेको तलाउको तस्बिरका लागि वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर पिपल्स अवार्ड २०२१ प्रदान गरिएको छ। उनको यो तस्बिर उनका एक लाख दिवंगत साथीहरूमा समर्पित छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

कसले किन्ला ‘अर्बौं वर्ष पुरानो‘ कालो हीरा’?

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा बिक्री हुन लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

चेक गायिका हाना जसले जानीजानी कोरोना भाइरस सारेर मृत्युवरण गरिन्

परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। त्यसको दुई दिनपछि उनको मृत्यु भयो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

कोभिड खोप वितरणमा चुनौती दर्साउने भाइरल तस्बिरको कथा

ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक व्यक्तिले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड–१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

२५ वर्षअघि नै मानव शरीरमा सुँगुरको मुटु राखेका डा. धनीराम

यसलाई विश्वको चिकित्सा इतिहासमा पहिलोपटक सुंगुरको मुटु मानिसको शरीरमा प्रत्यारोपण गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

भारतमा १० वर्षमा किन मरे ९८४ बाघ?

राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

विमानको शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ

एयर मरिससका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

हत्या हुनबाट यसरी जोगिए हाइटीका प्रधानमन्त्री

हाइटीका प्रधानमन्त्री एरिअल आंग्री मारिनबाट जोगिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

कोरोना संक्रमण तीव्र बनेपछि नयाँदिल्लीमा फिल्म हल र जिमखाना बन्द

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

बंगलादेशमा तीन तले डुंगामा आगो लाग्दा कम्तीमा ३९ को मृत्यु

सुगन्धा नदीमा गुडिरहेको तीन तले डुंगामा आगो लाग्दा कैयौँ यात्री नदीमा हामफालेको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

अमेरिकाले सन् २०२२ को विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८