आइतबार, वैशाख १६, २०८१
बीबीसी

बीबीसी


उत्तर कोरियाको काउन्टरमा अमेरिका र दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाको काउन्टरमा अमेरिका र दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले जापानी आकाशसम्म क्षेप्यास्त्र पठाएको प्रतिक्रिया स्वरूप दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेका छन्। कोरियाली प्रायःद्वीप एवं जापानको बीचमा पर्ने 'इस्ट सी'मा दक्षिण कोरिया र...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९
इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु

इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए। खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९
बेलायती महारानीको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानीको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९
चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, सम्बोधनमा के भने?

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, सम्बोधनमा के भने?

सो परिषद्मा शाही परिवार, प्रधानमन्त्रीलगायत सदस्य हुन्छन्। घोषणापछि त्यसमा हस्ताक्षर गरिएको छ। समारोहमा पूर्वप्रधानमन्त्रीहरु गोर्डन ब्राउन, ठरिसा मे, डेविड क्यामरुनलगायत उपस्थित थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९
एलिजाबेथ द्वितीय निधनमा शोक मनाउँदै ब्रिटेन [तस्बिरहरु]

एलिजाबेथ द्वितीय निधनमा शोक मनाउँदै ब्रिटेन [तस्बिरहरु]

बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन्, जहाँ झण्डा आधा झुकाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९
क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९
मुम्बईमा 'आनन्द'को क्रेज: जब कलेज खाली भए अनि थिएटर भरिए

मुम्बईमा 'आनन्द'को क्रेज: जब कलेज खाली भए अनि थिएटर भरिए

१ जनवरी १९७१। शुक्रबारका दिन मुम्बई (तत्कालीन बम्बई) का कलेजमा धेरै कम विद्यार्थी उपस्थित भएका थिए। कर्मचारी तथा शिक्षकहरुले किन यस्तो भयो भन्ने भेउ नै पाएनन्। न कुनै बिदा न...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९
राज कपूरलाई नेहरुजत्तिकै लोकप्रिय बनाउने 'आवारा'

राज कपूरलाई नेहरुजत्तिकै लोकप्रिय बनाउने 'आवारा'

सोभियत संघमा फिल्म 'आवारा' रिलिज हुँदा त्यहाँको माहोल नै अलग बनायो। फिल्मको गीत 'आवारा हुँ' सोभियतका सबैजसोको जिब्रोमा झुण्डिएको थियो। सन् १९५४ मा मात्रै ६ करोड ४० जनाले 'आवारा' को...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९
गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९
न्यान्सी पेलोसीसँग चीन किन यति धेरै आक्रामक?

न्यान्सी पेलोसीसँग चीन किन यति धेरै आक्रामक?

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको यो भ्रमणलाई समर्थन नगरेको बताइएको छ। यस भ्रमणलाई लिएर चीन निकै रिसाएको छ र पेलोसीलाई रोक्नु बाइडेनको जिम्मेवारी भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९
दुई छोरी जसले आमाको हत्या गर्ने बाबुलाई सजाय दिलाउन रगतले चिठी लेखे

दुई छोरी जसले आमाको हत्या गर्ने बाबुलाई सजाय दिलाउन रगतले चिठी लेखे

सन् २०१६ को जुन १४ का दिन बिहान मनोज वंशलले श्रीमती अनुमाथि मट्टितेल छर्केर आगो लगाएको वंशल दिदीबहिनीले बयान दिएका छन्। मनोजलाई उनको परिवारका सदस्यहरूले पनि साथ दिएको उनीहरूको भनाइ...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९
किस्सै-किस्सा जोडिएको एउटा फिल्म 'मुगल-ए-आजम'

किस्सै-किस्सा जोडिएको एउटा फिल्म 'मुगल-ए-आजम'

'फिल्म आफैंमा आँखालाई राहत दिने कुरा हो। निर्देशक के आसिफले जसरी सबै उपलब्धिहरू पूरा गरेका छन्। यो एउटा पेन्टिङ बनाउनुजस्तै हो। यदि फेरि यस्तो फिल्म बन्ने हो भने के आसिफ...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९
श्रीलंकामा आपतकाल : प्रदर्शनकारी थप आक्रामक बन्दै [तस्बिरहरू]

श्रीलंकामा आपतकाल : प्रदर्शनकारी थप आक्रामक बन्दै [तस्बिरहरू]

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरे पनि आन्दोलनकारीको समूह पछि हटेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९
४४ मन्त्री र सहयोगीको राजीनामा, टसमस हुँदैनन् प्रधानमन्त्री जोनसन

४४ मन्त्री र सहयोगीको राजीनामा, टसमस हुँदैनन् प्रधानमन्त्री जोनसन

जोनसन क्याबिनेटका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि राजीनामाको लहर चलेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९
भारतीय प्रधानमन्त्री मोदीका आलोचक मोहम्मेद जुबिर पक्राउ

भारतीय प्रधानमन्त्री मोदीका आलोचक मोहम्मेद जुबिर पक्राउ

भारतीय प्रहरीले फ्याक्ट चेकिङ वेबसाइटका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबिरलाई पक्राउ गरेको छ। अल्टन्युजका जुबिरलाई हिन्दु धर्मको अपमान गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९
टेक्सासको एक ट्रकमा ४६ जनाको शव फेला

टेक्सासको एक ट्रकमा ४६ जनाको शव फेला

संयुक्त राज्य अमेरिकाको टेक्सासमा एक ट्रकमा ४६ जनाको शव फेला फरेको छ। टेक्सासको सान एन्टोनियोमा रोकि राखिएको बेवारिसे ट्रकमा उक्त शवहरु फेला परेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९
ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, 'ब्रिक्स सम्मेलनमा वैश्विक विकासका विषयमा भएको उच्चस्तरीय संवादमा चीनले पाकिस्तानलाई पनि सहभागी गराउने प्रयास गरेको थियो। तर, एक सदस्यले देशले पाकिस्तानको सहभागीता नहुन नहुने भन्दै...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९
अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी अधिकारीहरुका अनुसार चीनका एक पहिचान लुकाइएका व्यक्तिले मोइनियानसँग सम्पर्क गरेका थिए। उनले मोइनियालाई चीनो एभिएसन इन्डस्ट्रीका बारेमा जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९
जी-७ सम्मलेन सुरु भएसँगै युक्रेनको राजधानीमा रुसको आक्रमण

जी-७ सम्मलेन सुरु भएसँगै युक्रेनको राजधानीमा रुसको आक्रमण

जी–७ सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु सम्मेलनका लागि जर्मनीमा भेला भइरहँदा रुसले युरोपियन मुलुक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९
तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९