आइतबार, जेठ ३१, २०८३

एलिजाबेथ द्वितीय निधनमा शोक मनाउँदै ब्रिटेन [तस्बिरहरु]

बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन्, जहाँ झण्डा आधा झुकाइएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, भदौ २४, २०७९
National life
Shivam cement

काठमाडौं- बेलायतको सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएसँगै देशभरका मानिसले ठाउँ-ठाउँमा फूल चढाएर उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।

बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन्, जहाँ झण्डा आधा झुकाइएको छ।

प्रकाशित: Sep 09, 2022| 10:40 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।