आइतबार, कात्तिक १६, २०८२
बीबीसी

बीबीसी


मान्छे जोगिन पनि जोगाउनु परेको छ मौरीलाई

पछिल्ला अध्ययनहरुमा के पाइएको छ भने मौरीले बासस्थानको विनास, किटनाषक तत्वहरुको प्रयोग तथा परजिवीका कारण अस्तित्वको संकटसँग जुधिरहनुपरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ओमिक्रोन संक्रमणको उच्च जोखिमपछि विभिन्न मुलुकले लगाए यात्रामा प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभिन्न देशमा विदेश पर्यटक प्रवेशमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

उत्तर कोरियाका यी व्यक्तिका कारण चीनमा हलचल किन?

चीनको एक जेलबाट फरार भएका एक उत्तर कोरियाली नागरिकलाई ४० दिनपछि फेरि पक्राउ गरिएको छ। चिनियाँ प्रहरीका अनुसार ३९ वर्षीय झू जियानजियानलाई आइतबार फेरि पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

उन्नतिका लागि मेहनत र इमानदारी मात्र पर्याप्त हुँदैन

तपाईंले गर्ने मेहनत यदि कसैले देख्दैन भने गम्भीर भएर काम गरिरहन आवश्यक छैन। तपाईंको योगदानलाई बढुवा र प्रगतिमा रूपान्तराण गर्ने हो भने, यस परिवर्तित समयमा, तपाईंले के हेक्का राख्नुपर्छ भने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

कोरोनाका कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुने चेतावनी

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले सन् २०२२ को मार्चसम्म युरोपमा कोभिड–१९ का कारण थप सात लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

सुँड गुमाएपछि सानो हात्ती बाँच्न सकेन

इन्डोनेसियामा शिकारीको जालमा फसेको हात्तीको सुँड काटिएपछि मृत्यु भएको छ। सुड काटिएको हात्तिको संक्रमणका कारण मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

आईएमडीबीमा 'द गडफादर'लाई उछिनेको भारतीय चलचित्र 'जय भीम'

'जय भीम'को शीर्षक ‘दीर्घायु भीम’मा अनुवाद गरिएको छ। एक दलित विद्वान र नेता बीआर अम्बेडकरका अनुयायीहरूले लोकप्रिय बनाएको नारा जो भारतको संविधानका मुख्य वास्तुकार र देशको पहिलो कानुनमन्त्री पनि थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

'सूर्यवंशी'ले १०० करोड कमाएपछि अक्षय कुमारको प्रतिक्रिया : हिटको फर्मुला कोहीसँग पनि छैन

दर्शकले मलाई यति माया गर्नुभयो, जसले गर्दा म आफूलाई निकै भाग्यमानी सम्झन्छु। यसका लागि म दर्शकप्रति आभारी छु।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

बिहारमा निजी नर्सिङ होम र अस्पतालविरुद्ध आवाज उठाउने पत्रकारको हत्या

भारतको बिहारस्थित मधुबनी जिल्लामा नर्सिङ होम तथा अस्पतालहरुमा हुने बेथितिबारे आवाज उठाउने एक स्थानीय पत्रकार मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

बंगलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

बंगलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई एघार वर्षको जेल सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

भारत टी २० विश्वकप क्रिकेटमा असफल हुनुमा यस्ता छन् सात कारण

जारी आईसीसी टी-२० विश्वकपमा भारत नराम्ररी पराजित भएको छ। उपाधि जित्ने लक्ष्य लिएको टोलीले सुरुका दुई खेल हार्नेबित्तिकै पूरै भारतको सपना कसरी चकनाचुर भयो त?
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

अस्पतालमा आगलागी हुँदा भारतमा चार बालबालिकाको मृत्यु

भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्न मस्कलाई सुझाव

मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९४ जनाको जलेर मृत्यु

सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कोरोनाविरुद्ध फाइजरको खाने औषधि ८९ प्रतिशत प्रभावकारी भएको दाबी

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमितका लागि आफूले उत्पादन गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

बेलायतमा कोरोनाविरुद्ध खाने चक्कीलाई अनुमति

लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

चिनियाँहरु यस कारण आत्तिएर सामानको जोहो गर्न थाले

चीनमा सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेपछि मानिसहरु आत्तिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

बाइडेनले यसकारण गरे चीन र रुसको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा अनुपस्थित चीन र रुसका नेताको आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जापानमा रेलभित्र चढेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा १७ यात्रु घाइते

जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८