आइतबार, कात्तिक १६, २०८२

चीनको संघाईमा कोरोना बढ्न थालेपछि लकडाउन

चीनको संघाई सहरमा लकडाउन कोरोना बढेसँगै लकडाउन घोषणा गरिएको छ।
 |  सोमबार, चैत १४, २०७८

बीबीसी

बीबीसी

सोमबार, चैत १४, २०७८

काठमाडौं- चीनको संघाई सहरमा लकडाउन कोरोना बढेसँगै लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र बन्न थालेपछि आइतबार बिहानदेखि लकडाउन घोषणा गरिएको हो। 

Kumaribank

अबको नौ दिनसम्म संघाईमा दुई चरणमा लकडाउन हुने बताइएको छ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ। 

संघाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन्।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बीबीसीमा उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमण सून्य  जस्तै रहेको चीनमा फेरि संक्रमण बढ्न थालेपछि चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित: Mar 28, 2022| 11:14 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।