बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • भूकम्पपछि मानवीय सहायताको पर्खाइमा अफगानिस्तान [तस्बिरहरू]

भूकम्पपछि मानवीय सहायताको पर्खाइमा अफगानिस्तान [तस्बिरहरू]

भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 |  बिहीबार, असार ९, २०७९

बीबीसी

बीबीसी

बिहीबार, असार ९, २०७९

काठमाडौं- अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। खोस्त सहर नजिकै केन्द्रविन्दु भएको ६.१ म्याग्निट्युडको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।

National life

भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पका कारण ज्यान गएका व्यक्तिको अन्तिम संस्कारअघि कुरान पढ्दै गरेका एक बालक।

Laxmi sunrise bank
kumari

पाक्तिकास्थित एउटा अस्पतालमा घाइतेको उपचार हुँदै। त्यहाँ सैनिकको उपस्थिति पनि देखिन्छ।

भूकम्पले घर भत्काएपछि भग्नावशेषबाट आफ्ना सरसामान निकाल्न खोज्दै।

भूकम्पका कारण चोटपटक लागेकाहरूलाई चट्टानी बाटोबाट ओसार्दै गरेको एम्बुलेन्स।

भूकम्पबाट भएको विध्वंसपछि दु:ख व्यक्त गरिरहेका एक वृद्ध।

प्रकाशित: Jun 23, 2022| 12:27 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।