भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पाक्तिमा भत्किएको भवनको भग्नावशेषमा गाउँलेहरूले खोजी र उद्धार कार्यमा सघाइरहेका छन्।
काठमाडौं- अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। खोस्त सहर नजिकै केन्द्रविन्दु भएको ६.१ म्याग्निट्युडको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।
भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: Jun 23, 2022| 12:27 बिहीबार, असार ९, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।