आइतबार, कात्तिक २, २०८२
भानु बोखिम

भानु बोखिम


सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सञ्‍जालको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

रिगलको रवाफमा प्रतिबिम्बित राजनीतिक रंग

लोकतन्त्रको नाममा लोकतन्त्रलाई प्रदूषित गर्ने काम लोकतन्त्रको लागि लड्ने नेताहरूले नै गरे। उनीहरू आफ्नो गलत निर्णय र अभ्यासको दलदलमा फर्किन नसक्ने गरी भासिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

सत्ता राजनीतिमा एमाले कार्ड

अहिले सम्पूर्ण कम्युनिष्ट मत ५० प्रतिशतभन्दा बढी छ। यस्तोमा कम्युनिष्ट एकता कति भारी पर्छ, यो कुरा नेपाली कांग्रेसले राम्रोसँग बुझेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २९, २०८०

पानी पिएर सुल्झिँदैन दलितमाथिको विभेद

जसरी दूधभात सर्वत्र उपलब्ध देख्ने राजाले जनता भोको रहेको परिकल्पना गर्न सक्दैन, त्यसरी नै दलितको हातबाट पानी पिएर महानता देखाउनेले विभेदको सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष र यससँग जोडिएको मनोविज्ञानलाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

बीपीले 'नेपाल र भारत दुई देश होइनन्' भन्नुको अन्तर्य

नेपाली कांग्रेसका दस्तावेजअनुसार बीपीले यो अभिव्यक्ति सन् १९४७ जनवरीमा नेपाली कांग्रेसको प्रथम महाधिवेशनको बेला दिएका थिए। त्यो समय भारत बेलायतको उपनिवेश थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २४, २०८०

कम्युनिष्ट एकता ढोंग र अभिनयको निरन्तरतामात्रै

प्रचण्ड, बाबुराम, माधव र उपेन्द्रले समाजवादी मोर्चाको नाममा क्षयीकरणमा पर्दै गएको आफ्नो शक्ति जोगाउन खोजेका छन्। यी सबैलाई प्रतिगामी देख्ने नेत्रविक्रम चन्द विप्लव आज कम्युनिष्ट एकताको कुरा गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

गिरिजाप्रसादको हैकमवादी पथमा प्रचण्ड

प्रचण्डको व्यक्तित्व र व्यवहार उनको दलभित्र अकाट्य र निर्विकल्प छ। तर जनताको नजरमा उनको दलको सामर्थ्य हरेक निर्वाचनमा खस्किँदै गएको छ। उनी स्वयंको छवि पनि धुमिल हुँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २८, २०८०

कांग्रेसमा गगनले स्थापित गर्नुपर्ने मानक

नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ११, २०८०

खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा?

कांग्रेसमा योगदानको कदर वा अवसर प्रदान नेताको स्वार्थ र लाभहानिको आधारमा हुन्छ। आन्तरिक राजनीतिमा जितहार पनि धेरै हदसम्म प्रत्येक नेता-कार्यकर्ताको स्वार्थसँग जोडिएको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

पुराना दलले उपेक्षा गरिरहेको नयाँ पुस्ताको अपेक्षा

नयाँ पुस्ताको आकांक्षालाई पुराना र स्थापित दलले बेवास्ता गरिरहेका छन्। जनतासँग पनि आफ्नो आकांक्षालाई नजरअन्दाज गर्ने दललाई नरोज्ने विकल्प हुन्छ। तसर्थ पुराना दल र तिनका नेताले प्रधानमन्त्री दाहालले जस्तो गुनासो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १५, २०८०

परम्परागत राजनीतिको रंगमा रंगिएका पुष्पकमल

हाम्रा प्रधानमन्त्री युद्धकालका प्रचण्ड हैनन्। उनी यो समाज र देशको राजनीति सुहाउँदो पुष्पकमल दाहाल हुन्। पुष्पकमल दाहालसँग त्यतिमात्र अपेक्षा राख्न सकिन्छ, जति शेरबहादुर देउवा र केपी ओलीसँग राखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २४, २०८०

संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा द्वन्द्वको बिजारोपण हुने निश्चित छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

दाउपेचको राजनीतिमा भ्रष्टाचारीलाई कारवाही

नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्, कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको भने...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०

पहिचानको द्वन्द्वमा रुमलिएको सरकार र यसका हिमायतीहरु

पहिचानको सम्बोधन भनेको सभ्यता र इतिहासको संरक्षण पनि हो। आज लिम्बुवान माग्ने वा किरात प्रदेश माग्नेको सन्तान भोलि त्यो भूगोलबाट अन्तै जान सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको विकास र सशक्तिकरण हुनुपर्ने हो,...
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९

ओलीको अहम् र चालबाजीको योगफल

नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सपना र सहजताको चाकाचुलीमा प्रचण्ड

गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

स्टन्टमा रमाउने 'डेमगग' नेता

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

कांग्रेसको कदमले देखिएका अशुभ संकेत

निश्चय नै ठूलो दलको हैसियतले सत्ता गठबन्धन जोगाउन नसक्नुमा गल्ती कांग्रेसको थियो। नेतृत्वको हिसाबले यसमा दोषी शेरबहादुर देउवा हुन्। तर सत्तामा गुमेपछि नेपाली कांग्रेसले राजनीतिमा नैतिकता प्रदर्शन गर्न सक्नुपर्थ्यो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९