बिहीबार, जेठ १८, २०८०
भानु बोखिम

भानु बोखिम


संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा द्वन्द्वको बिजारोपण हुने निश्चित छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

दाउपेचको राजनीतिमा भ्रष्टाचारीलाई कारवाही

नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्, कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको भने...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०

पहिचानको द्वन्द्वमा रुमलिएको सरकार र यसका हिमायतीहरु

पहिचानको सम्बोधन भनेको सभ्यता र इतिहासको संरक्षण पनि हो। आज लिम्बुवान माग्ने वा किरात प्रदेश माग्नेको सन्तान भोलि त्यो भूगोलबाट अन्तै जान सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको विकास र सशक्तिकरण हुनुपर्ने हो,...
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९

ओलीको अहम् र चालबाजीको योगफल

नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सपना र सहजताको चाकाचुलीमा प्रचण्ड

गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

स्टन्टमा रमाउने 'डेमगग' नेता

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

कांग्रेसको कदमले देखिएका अशुभ संकेत

निश्चय नै ठूलो दलको हैसियतले सत्ता गठबन्धन जोगाउन नसक्नुमा गल्ती कांग्रेसको थियो। नेतृत्वको हिसाबले यसमा दोषी शेरबहादुर देउवा हुन्। तर सत्तामा गुमेपछि नेपाली कांग्रेसले राजनीतिमा नैतिकता प्रदर्शन गर्न सक्नुपर्थ्यो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

अति मोहले रित्तिएका शेरबहादुर देउवा

राजनीति लिकमा गुडेको रेल जस्तो कहिले सहज हुँदैन। कुनै पार्टी तथा नेता विशेषको राजनीतिलाई अवरोध र बाधा सिर्जना भई नै रहन्छ। राजनीति आफैंमा षड्यन्त्रको पर्याय बनिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

कम्युनिस्ट भाष्य र सत्ता स्वार्थमा पिल्सिएको माओवादी

माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

मतदानमा नराखौं विवेक बन्धक

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

'नो नट अगेन' र शक्तिपूजक मनोविज्ञान

नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

निर्वाचन : आशा र आक्रोशका दृश्यहरू

दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

मेयर बालेनको कदमः स्वतन्त्र हुनुको साहस

राजनीतिज्ञले जनताको हितमा सोच्नुपर्ने हो। अनधिकृत रुपमा भइरेहका काम तथा निर्मित संरचनाले सहरको सुन्दरतामात्र बिगारेको छैन। नागरिकले पाउनुपर्ने सुविधा वा सहजताको उपभोग पनि गर्न पाएका छैनन्। यस्तो बेला जनप्रतिनिधिले नागरिकको...
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

समाधान होइन 'राइट टु रिजेक्ट'

संविधान निर्माणका क्रममा सर्वोच्च अदालतले ‘राइट टु नो भोट’ व्यवस्था गर्न सरकार, निर्वाचन आयोग र व्यवस्थापिका संसद्को नाममा निर्देशनात्मक आदेश दिइसकेको अवस्थामा राजनीतिक दलहरू यो माग सम्बोधन गर्न उत्साहित देखिँदैनन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

भारतकै विरोध, उसकै अन्ध राष्ट्रवादको सिको!

अन्धसमर्थन एवं पूर्वाग्रह प्रेरित गुनासा र आक्रोशभित्र हामीले जानी नजानी भारतकै संस्कार अनि आनीबानी अनुशरण गरिरहेका छौं। यसले भारतलाई केही फरक नपारे पनि हामी स्वयं एउटा द्वन्द्वमा अल्झिरहेका छौं, जसले...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९