मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा


श्रम कार्यालयको लाइनमा युवाको आक्रोश– देशमा सिस्टमै छैन, भा'को भए हामी बिदेसिनु पर्थेन

कार्यालय समय सुरु हुनासाथ हिजोआज ताहाचालस्थित वैदेशिक रोजगार कार्यालय परिसरमा युवाहरुको लाइन लाग्छ। धेरैजसो हतारमा पनि हुन्छन् किनकी हातमा फ्लाइटको टिकट हुन्छ। यता समयमा श्रमस्वीकृतिको काम नभए उता फ्लाइट छुट्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

श्रममा मन्त्री फेरिएको फेरियै, जिम्मेवारी बुझ्दाबुझ्दै खुस्किन्छ पद 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मात्रै तीन वर्ष अवधिमा चार जना मन्त्री फेरिएका छन्। कसैले २० महिना काम गर्न पाए भने कसैले ५ महिना पनि काम गर्न पाएनन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा साढे १९ अर्ब कार्यकर्तालाई, उपलब्धि शून्य 

एक परिवारभित्र कसैले पनि रोजगार नपाएमा एक सदस्यलाई सय दिन बराबरको तलब भुक्तानी दिइने कार्यक्रममा उल्लेख छ। यसरी भुक्तानी पाउनेमा सत्तारुढ दल निकटका कार्यकर्ता हुने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

वैदेशिक राेजगारीमा दु:ख पाएर फर्किएकाहरु भन्छन्- श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ

कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्नेमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान।  
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

फोस्रो साबित ओलीको अर्को आश्वासन, साढे दुई वर्षदेखि ग्यारेजमै थन्किए विद्युतीय बस

ओली सोही बसमा चढेर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग हात हल्लाउँदै सिंहदरबार पुगेको तस्बिर सञ्चारमाध्यममा देख्दा धेरैलाई लागेको थियो– अब सवारी इन्धनमा स्वदेशकै बिजुलीको खपत हुनेछ र बिस्तारै पेट्रोलियम पदार्थमाथिको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

आन्तरिक उडान खोल्न विमान कम्पनीको लबिङ

निजी विमान कम्पनीहरुले आफू चरम घाटामा परेको भन्दै पार्किङ शुल्क मिनाहा गर्न आग्रह गरेका छन्। प्राधिरकणले अघिल्लो लकडाउनमा करिब ६ महिना ग्राउन्डेड भएका जहाजहरुको पार्किङ शुल्क मिनाहा गरेको थियो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

'काेराेना परीक्षणमा लाग्ने दुई हजारले त दुई दिन छाक टर्छ'

सबेरैदेखि मजदुरीमा लागेका उनीहरुलाई कोरोनाको लक्षण के हो थाहा पनि छैन। रमेश भन्छन्, ‘जिउ त निकै दुख्छ नि। सरसफाइमा ध्यान दिएकै छु। ज्वरो आयो भने चाहिँ के गर्ने हो आफैंलाई...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

एक महिनामा ५९२ ले आत्महत्या गरे, मनोविद् भन्छन्– महामारीले डिप्रेसन बढायो

पछिल्लाे पटक निषेध आदेश लागू भएपछिको १५ दिन (वैशाख १६ देखि ३१ सम्म)मा मात्रै साढे तीन सयभन्दा धेरैले आत्महत्या गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

सुकुमबासीलाई लालपुर्जा बाँड्ने योजना अलपत्र

भूमिसम्बन्धी समस्या समाधान आयोगले वैशाखसम्ममा करिब पाँच हजार सुकुमबासीलाई लालपुर्जा बाँड्ने तयारी गरे पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै योजना अलपत्र परेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

संक्रमितका शव जलाउनेको अनुभूति– नाैजवानकाे शव देख्दा मन कटक्क खान्छ (भिडियोसहित)

तातो घाममा पीपीई  लगाएर आगोको रापमा दिनरात चिता अगाडि बस्दाको पीडा लक्ष्मण केसी शब्दमा वर्णन गर्न सक्दैनन्। ‘शवको ताँती देख्दा, नौजवान युवा र बच्चाको शव आउँदा मन कटक्क खान्छ। मृतकका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

‘हेल्लाे हजुर! अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ?’

हरेक दिन करिब १०० वटा फोन आउने गरेकोमा अधिकांश फोन कहिले उडान खुल्छ भनेर सोध्नकै लागि आएका हुन्छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

महामारीभन्दा ठूलो रैछ भोकमरी

डेराबाट निकालिएकाहरु राजधानीका मठमन्दिर र सार्वजनिक स्थलमा रात काट्न थालेका छन्। दिनभर खानाको खोजीमा भौंतारिन र राति मन्दिर परिसरमा बिताउन बाध्य छन् उनीहरू। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

जिउँदो हुँदा स्याहार गर्न पाइने, मृत्यु भए अनुहारसमेत हेर्न नदिने!

धेरैजसो अस्पतालमा संक्रमणको परवाह नगरी आफन्तजन बिरामीको स्याहारमा खटिन्छन्। तर, मृत्यु भएको खण्डमा अनुहारसमेत हेर्न नदिई निकालिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

सुरक्षाकर्मी र सञ्चारकर्मी महामारीसँग भिड्दै, १४ को मृत्यु

कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित सुरक्षाकर्मीको संख्या ७ सय ८९ पुगेको छ। तीमध्ये ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ६ सय ५० पत्रकार संक्रमित भएका छन् भने ८ जनाको निधन...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

आर्यघाटमा एकै दिन ७६ वटासम्म शव आउन थालेपछि व्यवस्थापनमा कठिन

केही समयअघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि वैशाख २० गतेदेखि शव दाह गृह नजिकै बागमतीको तीरमा अन्त्येष्टि गरिँदै...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

निषेध आदेशको मारमा गर्भवती : हिँडेरै पुग्नुपर्छ अस्पताल

अस्पतालमा पनि डाक्टर तथा नर्सले पहिलाको जस्तो हेरचाह नगरेको उनको गुनासो छ। कोरोनाको पनि उतिकै जोखिम रहेको उनले बताइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कुर्सीमात्रै देख्ने सरकारले भोकै सडकमा लर्बराइरहेका मजदुर देखेन

लकडाउनसँगै रोजगारी गुमाएर घर फर्किन खोज्नेको संख्या सयौं छ। कोही हिँड्दै भए पनि घर जान थालेका छन् भने कोही चोकचोकमा गाडी कुरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

श्रम स्वीकृतिमा झमेला, महामारीका बेला पनि उस्तै घुइँचाे

निषेध आदेशको पहिलो दिन देखिएको भीडले आफू हैरान भएको सुनाए वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक छत्रबहादुर शाहले। ‘यसरी त कोरोनाको जोखिम बढ्ने भयो। सबै सेवा अनलाइन गर्न महानिर्देशकसँग छलफल भइरहेको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

फेरि सिथिल भयो पर्यटन क्षेत्र, आउनै छाडे पर्यटक

दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या अत्यन्त न्यून छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

निषेध आदेशको मार : अब औषधि केले किन्‍ने, भाडा कहाँबाट तिर्ने ?

उनी भन्छन्- ‘मसँग अरु कुनै विकल्प छैन। लकडाउन भएपछि यही पनि बन्द भयो भने कसरी बाँच्ने ? फेरि पोहोरकै हालत हुने त होला ?’ 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८