मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा


महामारीमा पनि घटेनन् परदेशिने युवा

 वैदेशिक रोजगार विभागका अनुसार वैशाखको १२ दिनमा ११ हजार २ सय २१ जना नेपाली परदेसिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

नेपाली कामदार लैजान जापानको अरुचि किन ?

श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने सम्झाैता भएकाे दुई वर्ष पुगिसक्दा पनि जापानले नेपाली कामदार लैजान रूचि देखाएकाे छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

३२० ठाउँमा पाइप फुट्दा मेलम्चीको पानीले सडक जलमग्न 

‘तीन सय २० मध्ये दुई सय ठाउँमा मर्मत गरिएको छ। अन्य ठाउँमा पनि मर्मत कार्य चलिरहेको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

टिकटकमा भाइरल ‘थुन्से स्ट्रिट’लाई कोरोनाको असर [भिडियोसहित]

अम्ब्रेला स्ट्रिटकै झल्को दिने गरी वैशाख १ गतेदेखि काठमाडौंको बौद्ध पीपलबोटको तरकारी बजारमा ‘थुन्से स्ट्रिट’ बनाइएको थियो। टिकटक बनाउने र फोटो खिचाउनेहरूका लागि थुन्से स्ट्रिट आकर्षक गन्तव्य बनेको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

धरहराको आधा काम बाँकी, प्रधानमन्त्री ओलीलाई शिलालेखमा नाम लेखाउने हतार

निर्माणकाे जिम्मा पाएकाे रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीले यति चाँडै उद्घाटन गर्न खोजेपछि सकेसम्म स्तम्भको कामचाहिँ सकौं भनेर लागिपरेका छौं।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

जो परदेशबाटै परलोक भए

पछिल्लो १२ वर्षमा १२ हजार भन्दा धेरै युवाले अकालमा ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

मलेसिया र कतारबाट एकैदिन आयो १० नेपालीको शव, अझै १८ शव ल्याउन बाँकी (भिडियाेसहित)

वैदेशिक रोजगारीका लागि परदेश पुगेका १० जनाको शव शनिबार काठमाडौं आइपुगेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

लाइसेन्स वितरणमा बदलियो नियम, पाँचपल्ट गल्ती गरे खारेज (भिडियोसहित)

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास भएर लाइसेन्स कुरेर बसेकाको संख्या ६ लाखभन्दा धेरै छ। स्मार्ट कार्डको अभाव भएपछि छपाइ प्रक्रिया रोकिएको विभागका अधिकारी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

‘ग्राउन्डेड’ जहाजको कथा, निगमलाई थप पौने ६ करोड घाटा

त्रिभुवन विमानस्थलमा यति बेला १५ वटा जहाज ग्राउन्डेड छन्। जहाज ग्राउन्डेड हुँदा एयरलाइन्स कम्पनीले ठूलो मात्रामा घाटा सहँदै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४