मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा


मोडालिटी र आर्थिक स्रोत अन्योलले गुज्रिरहेको प्रस्तावित निजगढ विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरणले जिम्मेवारी लिएको समयबाट सरासर काम गरेको थियो भने यतिखेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

राष्ट्रपतिले उद्घाटन गरेको धाराको बिजोग : कहिले आउँछ मेलम्चीको पानी?

‘मेलम्चीको नाममा जनतामाथि सरकार र नेताले अत्याचार गरे। बल्लतल्ल आयो भनेको मेलम्ची पनि केटाकेटीको खेलौनाजस्तो बनाएका रहेछन्। अब त आश लाग्‍न छाड्यो। कमिसनको चंगुलमा डुबेका यी नेताबाट मुलुक उँभो लाग्‍नेवाला...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

ओलीले शिलान्यास गरेको ५ वर्ष बित्दा पनि तयार भएन भक्तपुर चिडियाखानाको डीपीआर

सरकारले चिडियाखाना निर्माणका लागि ७५/७६ मा ७ करोड १७ लाख, ७६/७७ मा १० करोड, ७८/७९ मा साढे ६ करोड छुट्याएको छ। तर, विनियोजित बजेट उपयोग हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

चुनावी फन्डामा सीमित विद्यासुन्दरको मोनोरेल

काठमाडौँ महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने मोनोरेललाई अगाडि बढाउने विषयमा महानगर अझै पनि लागिपरेको दाबी गर्न छोड्दैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

वनमन्त्री हुँदा आलोचित आले पर्यटनमा पाउँदैछन् प्रशंसा

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका आले अहिले भने सम्हालिएर काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

भैंसेपाटीमा मन्त्री निवास निर्माण धमाधम, असारसम्म सर्ने तयारी

'झण्डै ८ महिना काम हुन नपाउँदा काम प्रभावित भएको हो। अब केही अवरोध नआएमा असारसम्म सबै काम सक्नेछौं।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

नौ ब्रुमरले खाए वर्षमै करोडको डिजेल, सडकमा धुलो उस्ताको उस्तै

काठमाडौं महानगरसँग भएको नौ वटा ब्रुमर कुनै प्राविधिक कारणले त कुनै जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। नौ वटा ब्रुमरले बढार्दा पनि किन घटेन त काठमाडौंको धुलो?
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, दुई सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी

कोरोना संक्रमणमा कमी आएसँगै वैदेशिक रोजगारीका लागि विदेसिनेको संख्या बढेको छ। दैनिक ४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहचल पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सुखावती स्टोर, जहाँ १० रुपैयाँमा छानीछानी लुगा पाइन्छ [भिडियो सहित]

‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

देशकै पहिलो महानगर जहाँ सार्वजनिक शौचालय बनाउने जग्गा छैन

सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि महानगरले खाका तयार पारे पनि ठाउँ नपाउँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

सर्वोच्च अदालत जहाँ धेरै गोमाहरू न्यायको याचनामा तड्पिरहेका छन्

'यहाँ पैसाको खोलो बगाएर न्याय किन्नुपर्ने रहेछ। गरिबदु:खीका मुद्दाले पालै पाउँदैनन्। जसले पैसा पेल्न सक्छ उसको मुद्दा चाँडै सुनुवाइ हुन्छ
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

विदेशीलाई माटाका भाँडा बनाउन सिकाइरहेका एथ्लेटिक्स प्रशिक्षकको कथा [भिडियोसहित]

‘पहिलो पटक पदक जितेपछि मलाई खेल क्षेत्रले तान्यो। पढाइभन्दा पनि खेल क्षेत्रमा मन रमायो। पढाइ छाडेर खेलकुदका कार्यक्रममा पुगिहाल्थें।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

१९ महिनापछि पुराना कामदार कोरिया जाँदै, नयाँको यात्रा अनिश्चित

कोरिया सरकारले पुराना कामदारलाई मात्रै कोरिया प्रवेश खुला गरेसँगै आज पहिलो पटक ४८ नेपाली कामदार कोरिया जान लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

वैदेशिक रोजगारी पुरानै लयमा, असोजमा ४० हजारले लिए श्रमस्वीकृति

‘दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। यही रफ्तारमा बढे पहिले भन्दा बढी चलायमान हुन देखिन्छ।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

एक महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने, यस्तो छ तयारी

स्वास्थ्य जाँच र रोजगार सम्झौताबाहेक सबै प्रक्रिया सकिएकाले अबको एक महिनाभित्रमा कामदार इजरायल पुग्ने वैदेशिक रोजगार विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

दसैंमा भक्कानिँदै देश छाड्नेहरूको लर्को [भिडियोसहित]

हरेक दिन एक हजारदेखि बाह्र सयसम्मको हाराहारीमा युवा विदेश जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

एक दिन काम नगरे भोकै बस्नुपर्छ, केको दसैंतिहार!

‘परिवारसँगै बसेर दसैं मनाउने रहर मलाई पनि छ। तर, गरिबीले परिवारबाट टाढा हुन विवश छु।’
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

श्रममन्त्री नहुँदा जापान र कोरिया कामदार लैजाने प्रक्रिया अवरुद्ध

‘मन्त्रीज्यू नभएकाले निर्देशिका मन्त्रिपरिषद् पठाउन सकिएको छैन्। हामी मन्त्रीज्यूको प्रतीक्षामा छौं।निर्देशिका तयारी अवस्थामा रहेकाले मन्त्रिपरिषद्बाट पारित हुनेबित्तिकै जापान जाने प्रक्रिया अगाडि बढाइनेछ।'
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८