आइतबार, कात्तिक ९, २०८२
विजेता

विजेता


जहाँ मर्नका लागि छोडिएकी शिशुदेखि पतिबाट बलात्कृतसम्मले पाएका छन् न्यानो

तुलसाय आश्रमकी प्रमुख सरु सुवेदीले नचिताएको एउटा परिस्थितिलाई सम्बोधन त गरिन् तर त्यो त्यति सहज भने अवश्य थिएन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०

सम्झनामा राजेश्वर नेपाली

म पनि ढुक्कै उनको छेउमा बस्न पुग्थें। लाग्थ्यो- मेरो 'हाइट' अलिकति बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

कता हराउँछन् बालबालिका ?

नेपालमा ठूलो संख्यामा बालबालिका हराउने र हराएका सबै फेला नपर्ने क्रम बढ्दो छ। फेला परेका पनि के कसरी हराएका हुन् र फेला नपरेका कहाँ पुग्छन् भन्ने सम्बन्धमा सरकारी निकाय गम्भिर...
नेपाल समय संवाददाता | आइतबार, भदौ ३, २०८०

कोरोनाले बढायो आन्तरिक मानव बेचबिखन र ओसारपसार

आयोगको मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनअनुसार देशभित्र नै बालबालिकाहरु बाध्यकारी श्रम, यौन दुर्व्यवहार तथा शोषणबाट पीडित तथा प्रभावित भई मानव बेचविखनको उच्च जोखिम अवस्थामा रहेको देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २८, २०८०

जसले देशमै पहिलोपटक गंगा आरतीको सुरुवात गरे

फोहर जनकपुरले उनलाई निदाउन दिन्थेन। समाचार र साथीभाइबीच जनकपुरको फोहरको कुरा उठ्दा निश्चय नै उनलाई दुख्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

बाँध र तटबन्धमा भारतको मनपरीले हरेक वर्ष डुब्छ सीमा क्षेत्र

वर्षेनि आउने बाढी र डुबानले नागरिकको घरखेत र जमिन कटानमात्रै हुँदैन- उनीहरुको खाद्यान्न, शिक्षा, स्वास्थ्य र विकासमा समेत प्रत्यक्ष असर परिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

वन अतिक्रमित क्षेत्रमा स्थानीय सरकारको पानी र बिजुली

सागरनाथ वन क्षेत्रको मूर्तिया र रौतहटसम्म फैलिएको दुधियहवामा ठूलो हिस्सा वन अतिक्रमणमा परेको छ। यस क्षेत्रमा वन अतिक्रमण गरेर बसोबास गर्नेको संख्या उल्लेख्य रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २१, २०८०

सीमा क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था दयनीय

राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिवेदनअनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँचको अवस्था चिन्ताजनक छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १७, २०८०

हस्तान्तरण नगर्दै भत्किन थाल्यो जनकपुर-भिठामोड सडक

जनकपुर–भिठामोड सडक खण्डका कल्भर्टहरु विभिन्न ठाउँमा भत्किन थालेको भन्दै स्थानीयले उक्त सडक निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ११, २०८०

मधेशमा आधाभन्दा कम रोपाइँ, रोपेको धान पनि सुक्दै

सिँचाइको आफ्नो स्रोत रहेका किसानहरुले धेरथोर रोपाइँ गरे पनि प्राकृतिक जलश्रोतमा मात्र आश्रित किसानहरु भने छटपटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

फेरि जुर्मुराउँदै गौर घटनाका पीडित

गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै पटक–पटक विभिन्न सरकारलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ हुन नसकेको आरोप मृतकका परिवारहरुले लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ६, २०८०

सपना पछ्याइरहेका विद्यार्थी आमाहरु

द्वन्द्वको बाछिटाले एक समय थुप्रै बालबालिकाको पढ्ने अधिकार खोसेको कुरा नकार्न सकिन्न। कतै गरिबी र जनचेतनाको अभावले त कतै १० वर्षे सशस्त्र द्वन्द्वका बाछिटाले देशका थुप्रै नागरिक औपचारिक शिक्षाबाट वञ्चित...
नेपाल समय संवाददाता | बिहीबार, साउन ४, २०८०

दृष्टिविहीन संगीत शिक्षक आष्माको अनुभव- राग रट्ने कुरा होइन

ह्वाइट केन उनको बाटोभरीको साथी बनिदिएको छ। सम्भवतः अत्मबल बढाउने हतियार पनि। अंग्रेजी भाष साहित्यमा स्नातक गर्दै गरेकी उनी एकदमै आत्मविश्वासी छिन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

शिक्षामा १० वर्षदेखि एउटै नारा र लक्ष्य पछ्याउँदै सरकार

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को शिक्षासम्बन्धी नीति तथा कार्यक्रम र आगामी आव २०८०/८१ मा ल्याइएको नीति तथा कार्यक्रममा झन्डै १० मध्ये ८ वटा बुँदा दोहोरिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०

एसईईपछि के पढ्ने: सदावहार व्यवस्थापन

उच्च शिक्षाअन्तर्गत मानविकीलगायतका केही चल्तिका संकायहरु धराशायी हुने अवस्थामा रहेको बेला भने व्यवस्थापन संकायमा माग र आकर्षण निरन्तर बढ्दो रहेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

८२ वर्षे एसएलसीको अन्तिम नतिजाको साक्षी बन्दा

पहिलो एसईई नतिजाको समाचार संकलनका लागि भक्तपुर सानोठिमीको परीक्षा नियन्त्रण कार्यालय पुगेका हामी सञ्चारकर्मीमा मानसिक उथलपुथल भनिनसक्नुको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २१, २०८०

संकटबाट गुज्रिएको संकट मोचन मावि कसरी बन्यो उत्कृष्ट?

दश वर्ष अघिसम्म विद्यार्थी विद्यालय नआउने, टिफिन समयपछि हराउने र शिक्षकले समेत कक्षामा पर्याप्त समय नदिने प्रवृत्तिलाई पूरै निरुत्साहित गरेर संकट मोचन अहिले प्रदेशकै स्मार्ट विद्यालय बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १७, २०८०

जब दरबारका शक्तिशाली जर्नेल प्रेममा परे

वास्तवमा 'प्रेमपिण्ड'को कथा डम्बर शमशेरको दरबारको कथा हो। यसमा राणाकालीन दरबारिया जीवनको मनोविश्लेषणात्मक चित्रण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०

'ओहो, तपाईं त कति बोल्ड !'

सडकमा पठाओ हाँकिरहेका महिला राइडरको सेवा लिने कतिपय पुरुषले पटक–पटक फोन गर्ने, कतिले त ढाडमा, तिघ्रामै हात राख्नेजस्ता अश्लील हर्कत गरिरहेका हुन्छन्। सडकलाई नापिरहेका आँटिला पठाओ महिला राइडरले आफूसँग यात्रा...
नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

नागरिकतापीडित अरु कोही होइनन् महोदय! भोट-बैंक मात्रै हुन्?

कवि अर्जुन पराजुलीले भनेजस्तै यो त्यस्तै देश हो, जहाँ नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक खेलौना बनाएका छन् अ–नेताहरूले। मधेसवादीदेखि कांग्रेस र एमाले सबै नेताले नागरिकतालाई चुनावी एजेन्डा बनाएर भोट पाए र...
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०