आइतबार, मंसिर २८, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोह सुरु

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले पदाधिकारीमा तीव्र इच्छा राखेका प्रदेश १ का ११ नेता जसले मुख खोल्न सकेका छैनन्

नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायताका सम्पूर्ण काम सकिएका छन्। वडा र पालिका अधिवेशन सकेर एमाले महाधिवेशनमा गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस १४औं महाधिवेशन : मोरङमा गुटगत समूह तयार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १० गते हुने मोरङ जिल्ला अधिवेशनका लागि गुटगत समूह तयार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

सूर्यलाई अर्घ्य-पूजा, यस्तो छ विराटनगरको दृश्य

छठको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। गतवर्ष कोरोनाको महामारीका कारण घरमै मनाएरका ब्रतालुहरुले यसवर्षको छठ नदी, पोखरी, नहरमा मनाउँदा पाउँदा राम्रो लागेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

५ महिनामा ढले एमालेका ५ सरकार

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

एमाले मोरङको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन, विराटनगरमा थापा

पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समयदेखि ओली समूहमै रहँदै आएका थापा र बस्‍नेतको प्रतिस्पर्धाले महानगरभित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुनसक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुबै समूहलाई मिलाएर...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

फिदिममा भएको बस दुर्घटनाका १६ घाइतेलाई उद्धार गरी धरान ल्याइयो

पाँचथरको फिदिममा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका एक दर्जन बढीलाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शरीर बन्धक मुद्दामा गोरेलाई थप १० वर्ष कैद, मृतकको परिवारलाई १३ लाख क्षतिपूर्ति

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

प्रदेश १ सरकार : विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्त गर्दै

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्ति गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रदेश १ सरकार असंवैधानिक रुपमा चल्न खोज्यो : विपक्षी

एमाले विभाजनपछि सरकार अल्पमतमा परेको एक महिना बितेपनि सरकारले विश्वासको मत नलिएर आयु लम्बाइरहेको विपक्षी नेताहरुले आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

कांग्रेस पालिका अधिवेशन: प्रदेश १ मा पौडेल पक्ष वर्चस्व [सूचीसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ-नगर अधिवेशन सम्पन्‍न भएको छ। सुनसरीको भोक्राहा नरसिंह र भोजपुरको षडानन्द नगरपालिका नेताहरुको विवादका कारण अधिवेशन हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस महाधिवेशनः गाउँ–नगरका लागि मोरङमा दुवै पक्षको प्यानल नै मनोनयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न हुन गइरहेको मोरङका गाउँ–नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहमा सभापति सहितका उम्मेदवारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दा : १३ जना प्रतिवादीको पक्षमा १५ कानुन व्यवसायीको बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बिहीबार दुई जना वरिष्ठ अधिवक्ता सहित १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दा: १३ कानुन व्यवसायीले गरे १४ जना प्रतिवादीका पक्षमा बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

३८ क्‍विन्टल सुन तस्करी प्रकरण: पूर्वडीआईजी निरौलाको पक्षमा साढे २ घण्टा बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा मंगलबार बहस भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

कांग्रेस अधिवेशन : मतपत्रमा नाम नभेटेपछि उम्मेदवार आक्रोशित, मतदान अधिकृतमाथि आक्रमण प्रयास

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे ८ देखि विराटनगर वडा नम्बर ६ को मतदानको कार्यतालिका थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

संखुवासभा घटना: अनुसन्धान नसकिँदै प्रहरीलाई पुरस्कृत गर्न हतार

हत्या भएको पाँच दिनपछि प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गर्‍यो। सामूहिक हत्याको सफल अनुसन्धान गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित पाँच प्रहरीलाई...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिँदै, एमालेका तीन सांसदद्वारा मन्त्री बन्‍न अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

संखुवासभा घटना : प्रहरीसँगै खाने–बस्ने अभियुक्त पक्राउ नपर्नेमा ढुक्क थिए

घटनामा संलग्न लोकबहादुरले शुक्रबार राति दुई बजेमात्र अभियोग स्वीकार गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८