आइतबार, मंसिर २८, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

बालिका बलात्कारपछि हत्या घटना : पीडितद्वारा आरोपितको घरमा आगजनी

मोरङको लेटाङ ८ ज्यामिरेकी १२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितको घरमा पीडित पक्षले आगजनी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

१२ वर्षीय बालिका बलात्कार र हत्या प्रकरण: ६४ वर्षीय गिरी पक्राउ, दिनभर प्रदर्शन

पोशाक जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना स्वीकार गरेको एसपी जीसीको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

विराटनगर–तरहरा ६ लेन सडक विस्तारको काम एक महिनामा सक्ने दाबी

६ लेन सडक योजना इटहरीका प्रमुख बद्री शर्माले विराटनगरको रानीदेखि सुनसरीको तरहरासम्मको सबै काम महिनाभित्रमा सम्पन्न हुने दावी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

दिनेशको हत्या कान्छी श्रीमतीबाट, बहराइनको मास्क बन्यो पहिचानको आधार

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी सुनसरी प्रहरीले...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दै

मंगलबार दिउँसोको सर्वदलिय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरु र सरकारका सबै मन्त्रीहरु सहभागि हुने यादवले बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि

प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। सन् २०२० को तुलनामा सन् २०२१ मा १०६ जना बढी पीडित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

के रेडियोको महत्त्व घटेकै हो?

एफएम रेडियोमा बोल्नेको त्यो बेला बेग्लै आकर्षण थियो। रेडियोमा आवाज सुन्नेहरू स्टेसनसम्म नै पुगेर उपहार दिने गर्थे।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रधानमन्त्री नै 'अनिच्छुक' रहेको आयोग सदस्यको आरोप

‘सरकार नै द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्छ,’ उनले भने,‘ प्रधानमन्त्री द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्नुहुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

प्रदेश १ : सहमतिपछि मन्त्रीको जिम्मेवारी हेरफेर, कांग्रेसमा असन्तुष्टि

११औं नम्बरमा रहेका ओमप्रकाश सरावगीको उद्योग, श्रम तथा रोजगार र १२औं नम्बरका प्रतापप्रकाश हाङ्गामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको कार्यविभाजन सुनेलगत्तै सँगै रहेका सरावगी र हाङ्गामले मुखामुख...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ : तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

उखुबारी घटनाको गाँठो फुकाउँदै प्रहरी, तीनजना साझेदारको हत्या गराउने को हुन् मण्डल?

जग्गा कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले मण्डलले हत्याको योजना बनाएको देखिएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

प्रदेश १ मा ७ मन्त्रीका लागि १९ जना आकांक्षी

नयाँ सरकार गठन भएको तीन महिनापछि प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्री बन्न चाहनेहरुको लर्को लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

उखुबारी हत्या प्रकरण : कारोबार एकलौटी बनाउन साझेदारको हत्या

सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

सम्पत्ति हडप्‍न ९० वर्षीया आमाको हत्या

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए। आमालगायत अन्य भाईहरुलाई श्रीमतीको नाममा जग्गा बनाएको जानकारी भएपछि...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

प्रदेश १ मा १२ मन्त्रालय बनाइँदै, चाँडै मन्त्रिपरिषद् विस्तार गरिने

मन्त्रालय विभाजन गरी मन्त्रीको संख्या बढाउने निर्णयको आलोचना हुने देखेर सरकारले अहिल्यै निर्णय सार्वजनिक नगरेको श्रोतको दाबी छ। श्रोतका अनुसार ४ वटा मन्त्रालय विभाजन गरि ९ वटा पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

माेरङका ४ फार्ममा बर्डफ्लु, ४२ सयभन्दा बढी कुखुरा मरे

माेरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएको हाे।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

३० मिटरको दूरीमा दुई शव भेटिएपछि गाउँले त्रसित, अझै खुलेन एकको पहिचान

शव छिटो गलोस्उ भनेर नुनको प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयको भनाइ छ। मृतक दुवै जनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सोनाम गेल्जेन जसले एमालेलाई दुई पटक ‘क्लिनस्विप’ हुनबाट जोगाए

पार्टीले संकटका समयमा मूल्यांकन गरेर टिकट दिएको उनले बताए। पार्टीले मूल्यांकन गरेअनुसारको परिणाम दिन सफल भएको शेर्पाको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अनलक्की गुरु!

एमालेका १४० स्थानीय तहका प्रमुख–उपप्रमुख मध्ये उनले १४८ मत पाए। एमाले प्रदेश सांसदबाटै मत नपाउँदा उनी पराजय भोग्‍न बाध्य भए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रदेश १ मा सामाजिक विकासमन्त्री यादवले गरे पहिलो मतदान

प्रदेश १ मा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान सुरु भएको छ। सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८