बिहीबार, असोज ३०, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

मोरङका ९३ प्रतिशत उम्मेदवारद्वारा निर्वाचन खर्च बुझाउन आलटाल

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना बितिसकेको छ। तर, निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन कार्यालयमा खर्च बुझाउन आलटाल गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

श्रीमतीसँग झगडा हुँदा आगो लगाएर हत्या

मोरङको रंगेली १ बिर्ता बजारका तिलका मल्लिकले श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। २३ वर्षीया मल्लीकले ३० वर्षीया बबिता मल्लिकको आगो लगाएर हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

मोरङका १६ पालिकाले ल्याए बजेट, कुन पालिकाको कति?

१७ वटा स्थानीय तह मध्ये मोरङका १६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि शुक्रबार बजेट ल्याएका छन्। १६ अर्ब ३७ करोड ३० लाख बराबरको बजेट प्रस्तुत भएको...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

एमाले प्रदेश सांसद खातुन पदमुक्त हुने

प्रदेश १ एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुने भएकी छिन्। समानुपातिक सांसद खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

प्रदेश १ को प्रतिव्यक्ति आय ११८ अमेरिकी डलरले बढ्ने अनुमान

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार प्रदेशगत रुपमा बागमतिको सवैभन्दा बढी २ हजार ४३० र सवैभन्दा कम मधेश प्रदेशको ८६८ अमेरिकी डलर रहेको अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

मोरङका स्थानीय तहका प्रमुखहरुको उमेर ३७ देखि ७४ वर्ष

‘जीवन संघर्ष हो, संघर्ष गर्दै जाँदा लक्ष्यमा पुगिन्छ’ भन्‍ने मान्यता राखेका सिंह प्रधानाध्यापकबाट अवकासपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आए। लगातार तीन कार्यकाल क्षेत्रीय सभापति भएका सिंह ७४ वर्ष प्रवेश गरेसँगै...
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

मोरङ : जसलाई हराए, उनीहरुले नै हराइदिए

नेकपा एमालेले ९ वटा स्थानीय तहको प्रमुख जितेको छ। कांग्रेसले ८ वटामा चित्त बुझाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनको सफलतालाई कांग्रेसले कायम राख्न सकेन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

रंगेलीमा मतगणना किन बहिस्कार गर्‍यो गठबन्धनले?

सुन्दरहरैचाको सम्भवत आइतबार सम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। पटक–पटक गणना हुँदै स्थगीत हुँदै आएको रंगेली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। वडा नम्वर १...
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

विराटनगरको मेयर-उपमेयरमा निर्वाचित कोइराला र कार्की को हुन्?

राजनीतिलाई सेवाका रूपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताउने कोइरालाले पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

रंगेलीमा १०७ मत बढी भेटियो, प्रहरी र दलका कार्यकर्ताबीच झडप

मोरङको रंगेलीमा मतगणनाका क्रममा १०७ बढी मत फेला परेपछि तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

मोरङमा कांग्रेस-एमाले आफ्नो प्रभाव क्षेत्र गुमाउँदै, अर्काको खोस्दै

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतगणना मोरङमा पनि जारी रहेको छ। मोरङमा आठ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

जहाँ बुबाको हारको बदला लिए छोराले

नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष कार्की नै प्रतिष्पर्धामा थिए। कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले हराउँदै अघिल्लो निर्वाचनमा बुवालाई हराएको बदला लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

वर्षाका कारण विराटनगरको मतगणना प्रभावित

विराटनगर महानगरपालिकाको मतगणना केही समयका लागि प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

विराटनगरको मेयरमा कोइराला र थापाको टक्कर, कसका के एजेन्डा?

उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

२३ वर्षमै वडा सदस्य बनेकी सुनिता ५ वर्षपछि वडाध्यक्षको उम्मेदवार

महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्‍ने मान्यता राखेकी सुनिताको अवधारण अनुसार टोलमा परिश्रमी सामाजिक महिला समूह गठन गरिएको छ। पछि सो समूह परिश्रमी सामाजिक उद्यमी सहकारी संस्थामा परिणत...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

माओवादी केन्द्रद्वारा १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

विराटनगरका निजी स्कुललाई पछि पार्दैछ पोखरिया

विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

विराटनगरमा विरासत जोगाउला त कांग्रेसले?

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए।...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

एमाले विराटनगर उपमेयरकी उम्मेदवारविरुद्ध उजुरी

विराटनगर महानगरपालिका एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीसहित तीन जना महिला वडासदस्य विरुद्ध उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

एमालेबाट विराटनगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९