बुधबार, वैशाख २६, २०८१

वर्षाका कारण विराटनगरको मतगणना प्रभावित

विराटनगर महानगरपालिकाको मतगणना केही समयका लागि प्रभावित भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, वैशाख ३१, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाको मतगणना केही समयका लागि प्रभावित भएको छ। 

triton college

बिहान ८ बजेबाट गणना सुरु गर्ने भनिए पनि वर्षाका कारण गणना प्रभावित भएको हो। विराटनगर-७ स्थित आदर्श माविमा मतगणनाको तयारी भइरहे पनि वर्षाले असर पुर्‍याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। 

वर्षाका कारण गणनास्थलमा दलका प्रतिनिधि आइनपुग्दा केही बेर ढिलो हुने भएको बताइएको छ। विराटनगरको १९ वटा वडामा शुक्रबार भएको मतदानमा ८९ हजार ६ सय ७८ मत खसेको छ। 

विराटनगरमा ४३ हजार २ सय ४६ मत भने नखसेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

महानगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता रहेका थिए। गणनाका क्रममा अप्रिय घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यालयले मतगणनास्थलको ६ वटा कोठामा सिसिटिभीसहित तारले घेरा बनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: May 14, 2022| 10:10 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...