बिहीबार, असोज ३०, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

मोरङमा यस्तो देखियो उम्मेदवारी दर्ता (तस्बिरहरु)

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटै प्रतिनिधिसभा र १२ वटै प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले किन बीचमै छाडे पद?

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाकार हुने र संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिने गरी राजनीतिक नियुक्ति गर्ने गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

तौल घटाउन जिम थालेकी थिएँ, स्ट्रेन्थलिफ्टिङमा स्वर्ण जितेँ : दीपा विष्ट [कुराकानी]

स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो। त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

एउटा मिटरव्याजीका कारण सिंगो गाउँ नै पीडामा

शिवोदेवीका अनुसार कपाली तमसुक बनाउँदा नै झमलाले ३–४ गुणा बढी रकम राखेर कागज बनाई त्यसमा सहीछाप गराउने गरेका छन्। ३–४ गुणा बढी रकम राखेर गरेको कागज बमोजिमको पैसा बुझाउँदा पनि...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

सरसफाइमा जागरण ल्याउँदैछ विराटनगर

'दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ। विराटनगर महानगरपालिकाले सफाइ अभियान शुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वतस्फुर्तमा सहभागिता बढ्दै गएको छ,' प्रधानले बताए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

प्रदेश १ मा मुख्य तीन दलका ३५ जना एकल सिफारिस, कहाँबाट को?

प्रदेश १ मा प्रमुख राजनीतिक दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन्। २२१ जना उम्मेदवार सिफारिस भएकामध्ये एमालेका १४, कांग्रेसका १० र...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सफा बन्दै विराटनगर, सरसफाइ नै ठाउँको पहिलो पहिचान भएको मेयर कोइरालाको भनाइ

विराटनगर प्रदेशको राजधानी हो। प्रदेश १ को एक मात्र महानगरपालिकामा दैनिक ७० टन हाराहारीमा फोहोर निस्कने गरेको छ। चाडपर्वका समयमा झण्डै ९० टन हाराहारी पुग्छ। दैनिक रूपमा फोहोर बढ्दै गइरहेको...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

'हेभिवेट' सिफारिस मोरङ-४ मा कसले हात पार्ला कांग्रेसको टिकट?

मोरङ-४ मा कांग्रेसबाट नेताहरू अमृत अर्याल, भीम पराजुली, महेश आचार्य, गुरुराज घिमिरे र दिलिप गच्छदारको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

एक वर्षपछि एमाले र एसका नेताबीच एउटै मञ्चमा संवाद

एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

गुरु बराल प्रदेशमा झर्ने भएपछि एमालेभित्रै खैलाबैला

पछिल्ला २६ वर्षमा बरालले ५ पटक टिकट पाए। एक पटक उनले चुनाव जिते भने बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन। पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

मोरङ १ मा एमालेबाट घनश्याम कि शिवमाया?

नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ। क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मोरङको १२ प्रदेशसभाका लागि एमालेबाट ९५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

प्रदेश सभाको अन्तिम बैठक आज, प्रदेश १ ले पाँच वर्षसम्म नाम नै पाएन

सात वटा प्रदेश मध्ये ६ वटाले प्रदेशको नाम टुङ्गाए। प्रदेश १ ले नामकरण नगरी आफ्नो पहिलो कार्यकाल सकेको छ। ५ वर्षे कार्यकालमा प्रदेशमा ३ वटा सरकार बने। तीन वटै सरकारका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

विराटनगर महानगरः जनप्रतिनिधिको सुविधा र भत्तामै सवा ६ करोड

महानगरले पदाधिकारीको सुविधा प्रदेश सरकारले व्यवस्था गरे बमोजिम हुने गरेको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

द्वन्द्वपीडितको प्रश्‍न - न्याय नपाउने हो भने आखिर राज्य कसका लागि?

पीडित परिवारको बलिदानको जगमा नै मुलकमा अहिलेको शासन प्रणाली स्थापना भए पनि द्वन्द्वपीडितका घाउ भने चहर्‍याइरहेका छन्। राज्यले तिम्रो दुःख केछ भनेर राज्यले कहिल्यै सोध्दैन। यो राज्य कसका लागि आखिर?'
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

विराटनगर महानगरद्वारा श्वेतपत्र जारी, पाँच वर्ष उपलब्धिपूर्ण देखिएन

विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिनपछि बितेका ५ वर्षको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

महिला नेतृको सदावहार गुनासो- दलले नै जान दिँदैनन् चुनावी मैदानमा

नेकपा माओवादी केन्द्रकी नेतृ गोमा अधिकारी देवान निर्वाचन महँगो हुँदै गएका कारण महिलाको सहभागिता घट्दै गएको बताउँछिन्। 'पुरुषसँग पैतृक सम्पत्ति हुन्छ। उनीहरू करोडौं खर्च गर्न राजी हुन्छन्। तर, महिलासँग करोड...
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

विराटनगरमा राधाकृष्णको रथयात्रा (तस्बिरहरु)

विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा, यस्तो छ इतिहास

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदेश १ : चुनावी अभियानमा होमियो एमाले, केन्द्रको निर्णय कुर्दै गठबन्धन

गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९