आइतबार, वैशाख १६, २०८१
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
जापान जाने प्रलोभनमा एकै व्यक्तिबाट ठगिए ४१ युवा

जापान जाने प्रलोभनमा एकै व्यक्तिबाट ठगिए ४१ युवा

ठगिएकाहरु सबै एकअर्कासँग नातेदारभित्रका पर्छन्। झापाको कनकाईका भवानीप्रसाद अधिकारी बाहेकका सबै ठगिनेहरु राजवंशी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
राष्ट्रियसभा सदस्य हुन खोजेका घिमिरे सभामुख बने

राष्ट्रियसभा सदस्य हुन खोजेका घिमिरे सभामुख बने

पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्नुअघि नै घिमिरे उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो। उनले त्यहीअनुसार तयारी अघि बढाएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
प्रदेश १ कै उत्कृष्ट आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थीमात्रै पढ्छन्

प्रदेश १ कै उत्कृष्ट आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थीमात्रै पढ्छन्

एक वर्ष निमित्त र चार वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका जितेन्द्र सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, प्रदेशकै उत्कृष्टभित्र पनि पार्न सफल भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९
कांग्रेस-एमालेका किसान महासंघ एक ठाउँमा, दुई दिनभित्र धान खरिद प्रकृया शुरु गर्न अल्टिमेटम

कांग्रेस-एमालेका किसान महासंघ एक ठाउँमा, दुई दिनभित्र धान खरिद प्रकृया शुरु गर्न अल्टिमेटम

धान खरिद प्रकृया शुरु गर्नका लागि सरकारलाई दवाव दिन प्रमुख राजनीतिक दलका भ्रातृ संगठन एक भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९
सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
प्रदेश १ : स्वतन्त्र पार्टीको प्रभाव सुनसरीमा मात्रै

प्रदेश १ : स्वतन्त्र पार्टीको प्रभाव सुनसरीमा मात्रै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कम देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
वडाध्यक्ष बन्न चाहेका थिए, गुरुलाई हराउँदै सांसद चुनिए

वडाध्यक्ष बन्न चाहेका थिए, गुरुलाई हराउँदै सांसद चुनिए

विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
आठ मतले संविधानसभा सदस्य हुन नपाएका मण्डल १० वर्षपछि प्रदेशसभामा निर्वाचित

आठ मतले संविधानसभा सदस्य हुन नपाएका मण्डल १० वर्षपछि प्रदेशसभामा निर्वाचित

संविधानसभा सदस्य हुन नपाए पनि प्रदेशसभा सदस्य भएकोमा उनी खुशी छन्। संविधान बनाउने काममा सहभागि हुन नपाए पनि प्रदेशसभामा भारी मतान्तरले विजयी भएको उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
मोरङ ५ : मण्डल र यादवलाई जोगीको चुनौती

मोरङ ५ : मण्डल र यादवलाई जोगीको चुनौती

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निवर्तमान सांसद शिवकुमार मण्डल (केवट), एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (गनगाई) जोगी प्रतिष्पर्धामा छन्।...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९
मोरङका मतदाताको गुनासो– माग ठूला छैनन्, तर कहिल्यै पूरा भएनन्

मोरङका मतदाताको गुनासो– माग ठूला छैनन्, तर कहिल्यै पूरा भएनन्

पटक–पटक उम्मेदवारलाई सडक कालोपत्रेको माग गर्दा पनि पूरा नगरेपछि यही मंसिर ४ गतेको निर्वाचनमा दुर्गाकुमारीले फरक पार्टीलाई मतदान गर्ने सोच बनाएकी छन्। उनले भनिन्, ‘एउटै पार्टीलाई मत दिँदा–दिँदा दिक्क भइयो,...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९
माझीगाउँमा रेखा थापासँग कुराकानीः परिवर्तनका लागि प्रचण्डसँग पनि नाचियो, तर अवस्था अझै उस्तै छ

माझीगाउँमा रेखा थापासँग कुराकानीः परिवर्तनका लागि प्रचण्डसँग पनि नाचियो, तर अवस्था अझै उस्तै छ

हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्‍याउँछे भन्ने विश्वास छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९
मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९
सामाजिक सेवाबाट राजनीतिमा लागेका जयप्रकाश

सामाजिक सेवाबाट राजनीतिमा लागेका जयप्रकाश

महिला सशक्तीकरण, युवा रोजगार, कृषि सडक निर्माण, सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका प्रतिबद्धता पूरा गर्ने वाचासहित जनताको घरदैलो चहार्दै छन्, एमाले मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९
मोरङ ३ : रेखाको चर्चाबीच ‌ओझेलमा परेका ढकाल र शर्मा

मोरङ ३ : रेखाको चर्चाबीच ‌ओझेलमा परेका ढकाल र शर्मा

निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९
मोरङ-६ मा कोइराला र पण्डितलाई आफ्नैबाट डर

मोरङ-६ मा कोइराला र पण्डितलाई आफ्नैबाट डर

०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९
मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९
मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९
प्रदेश-१ को प्रत्यक्षमा एक मात्र महिला उम्मेदवार बनिन् रिता न्यौपाने

प्रदेश-१ को प्रत्यक्षमा एक मात्र महिला उम्मेदवार बनिन् रिता न्यौपाने

। ०५१ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय न्यौपानेले प्रदेशसभाका लागि पहिलो पटक टिकट पाएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९