सोमबार, मंसिर २९, २०८२

सूर्यलाई अर्घ्य-पूजा, यस्तो छ विराटनगरको दृश्य

छठको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। गतवर्ष कोरोनाको महामारीका कारण घरमै मनाएरका ब्रतालुहरुले यसवर्षको छठ नदी, पोखरी, नहरमा मनाउँदा पाउँदा राम्रो लागेको बताएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक २४, २०७८

विराटनगर- छठको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। गतवर्ष कोरोनाको महामारीका कारण घरमै मनाएरका ब्रतालुहरुले यसवर्षको छठ नदी, पोखरी, नहरमा मनाउँदा पाउँदा राम्रो लागेको बताएका छन्। 

National life

छठको पूजाका लागि विराटनगर सिंघिया खोला, केसलिया खोला, नहरहरु सिंगारिएको छ। 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको हो। 

यसमा झुप्पा–झुप्पाफलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।

तस्बिरहरू

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 10, 2021| 17:51 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।