सोमबार, मंसिर २९, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

१६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनका लागि गाउँपालिका प्रमुख

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

संखुवासभा घटना, आवेगमा आएर चिर्पट प्रहार गरी ६ जनाको हत्या गरेको हुँ : लोकबहादुर कार्की

‘घटनाको दिन बिहानै तेजबहादुर कार्कीले धान गोड्नका लागि उठाएपछि एक्कासि आवेगमा आएर हत्या गरेको हुँ’, लोकबहादुर कार्कीको बयान उधृत गर्दै डीआईजी बीसीले भने।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

मादी हत्या घटना : वर्षाका कारण अनुसन्धानमा समस्या

संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको हत्या घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार राति घटना स्थलमा कुकुरसहित संघीय प्रहरी इकाई धरानबाट पुगेको टोलीले अुनुसन्धान सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

संखुवासभा विभत्स घटनाको कारण पैसा हुन सक्‍ने

मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। ‍मृतक तेजबहादुर कार्कीका दुई छोरा वैदेशिक रोजगारीमा छन्। कार्कीका छोरा रमेश मलेसिया र नरेश दुबईमा छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

संखुवासभा हत्या प्रकरण : कार्की परिवारको न कसैसँग रिसइबी थियो न विवाद

मादी–१ वडाध्यक्ष खेमनाथ कटुवाल पनि कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

मोरङमा क्रियाशील सदस्यता विवाद, वडा अधिवेशन अनिश्चित

क्रियाशील सदस्यता विवादले प्रदेश १ का १३ जिल्लामा शुक्रबारदेखि सरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

प्रदेश १ मा एमालेका १० संसाद एकीकृत समाजवादीमा, आज सनाखत

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

बेपत्ता तथा सहिद परिवार भन्छन्- सरकार हामीले कहिले न्याय पाउँछौं?

मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७ दिनपछि उनले...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

प्रदेश १ मा एमालेका १० सांसद होटेलमा, मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन गाह्रो

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउन मुस्किल देखिएको छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेलाई बुहमत जुटाउन सकस पर्ने देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

प्रदेश १ : मुख्यमन्त्री भएको भोलिपल्टै आचार्य र एमाले नेतृत्वबीच खटपट

आचार्यले आफूनिकटका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

कोभिडपछिको समस्या झनै डरलाग्दो

झापा घर भएकी ३६ वर्षीया महिला विराटनगरमा बसेर काम गर्छिन्। काम गर्ने क्रममा उनी कोरोना संक्रमित भइन्। उनलाई संक्रमण भएको केही समयपछि उनका श्रीमानलाई पनि संक्रमण भयो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

लकडाउनको मेलामा ५० लाख वितरण

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यापार मेला आयोजना तथा मेला उत्सव प्रवर्धन कार्यक्रम गर्न काठमाडौंका २ तथा झापा, मोरङ र सुनसरीका १४ गरी १६ वटा संस्थालाई कार्यक्रम सञ्चालनका लागि...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

दोश्रो तहका नेता तटस्थ हुँदा नेपाल समूहका कार्यकर्ता अलमलमा

पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि ओलीविरुद्ध मोर्चाबन्दी गरी संघर्ष गर्दै आएको माधव नेपाल समूह भदौ २ गते एमालेबाट विभाजित भएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रदेश १ मा पनि धर्मरायो एमाले सरकार

पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो। तर दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

किरिया गरेको ६ वर्षपछि नागरिकता!

राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुभाषलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

जोखिम भत्तामा विभेद : 'ठूला'ले लिए, 'साना' खाली हात

कोरोनाको उपचारमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सरसफाइ कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्मका व्यक्तिलाई जोखिम भत्ता दिने सरकारले निर्णय गरेपछि सबैले उत्साहका साथ काम गरे।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

प्रदेश १ : कोरोना संक्रमित बढेसँगै अस्पतालहरुका बेडहरु भरिँदै

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार बढी छ। दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालका आईसीयू बेडहरु भरिँदै जान थालेका छन्। प्रदेशमा दैनिक ५ सय देखि १ हजारसम्म...
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

बीपी प्रतिष्ठानको आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ६ बुँदे सहमति

बीपी प्रतिष्ठान सुधारका लागि गत असार १ गतेदेखि आन्दोलनरत पक्षले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

खोपमा खेलाँचीले संक्रमण बढ्ने चिन्ता

विराटनगरमा दैनिक कोरोना संक्रमण बढिरहेको समयमा खोप लगाउने क्रममा ख्याल–ख्याल गर्दा जोखिम बढ्ने चुनौती देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८