बुधबार, चैत ४, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

प्रदेश १ मा फेरि बढ्यो कोरोना, हाटबजारमै भेटिन थाले संक्रमित 

प्रदेश १ का अन्य स्थानीय तहको तुलनामा धरानमा दैनिक संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले स्थलगत रुपमा परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

प्रदेश १ को संसद बैठक अनिश्चित 

गत असार २५ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेश १ को संसद बैठक अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पार्किङ गरिएको मोटरसाइकलमाथि पुरुषको शव फेला

विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

खानाको लाइनमा बस्ने अवस्थामा पुग्यो विपन्न वर्ग

अरुको घरमा काम गर्दै आएका शिशसनी टोलका अधिकांश परिवार कोरोनाको संक्रमणका कारण समस्यामा परेका छन्। घरमै बस्नु र परिवारको हातमुख कसरी जोड्ने भन्ने चिन्ताले थलिनु उनीहरुको दैनिकी बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रदेश १ सरकारको १६ अर्ब बजेट फ्रिज

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल विनियोजित बजेटमा ६४ प्रतिशत मात्र खर्च गरेको छ भने बाँकी ३६ प्रतिशत बजेट खर्च हुन सकेन। कूल ४३ अर्बको बजेटमा २७ अर्ब...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रदेश १ मा पारिवारिक हत्याका घटनामा वृद्धि

प्रदेश १ मा पारिवारिक हत्याका घटना गत वर्षको तुलना वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष पारिवारिक हत्याका घटनामा वृद्धि भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कांग्रेस जिल्ला सभापतिमा दोहोरिन नपाएपछि प्रदेश १ का पाँच नेताको माथिल्लो पदमा दाबी

जिल्ला तहको नेताहरूको ध्यान जिल्ला सभापतितर्फ केन्द्रित छ। तर दुई पटक जिल्ला सभापति भइसकेका नेताहरू भने माथिल्लो पदमा आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

भोगचलन गर्दै आएको जग्गा खोसिएपछि तीन सयको भीडले तोडफोड गर्‍यो बेलका नपा

असार १६ गते करिव ३ सयको एउटा भीड उदयपुरको बेलका नगरपालिका कार्यालय परिसर प्रवेश गर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रदेश १ : खाली हुँदैछन् कोभिड अस्पतालका बेड

गत चैत २० देखि कोरोनाको दोस्रो लहरको प्रभावमा परेको प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

संघ सरकार 'खुवालुङ' फुटाउने, संरक्षण गर्ने प्रदेश १ को नीति

'किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जलयातायात संगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिने छ,' प्रदेश...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

पीपीईमा पिल्सिएर संक्रमितलाई खुसी दिइरहेका ‘डाइटिसियन असिस्टेन्ट’

सुनसरी दुहवीकी पवित्रा माझीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल बुढीगंगामा ‘डाईटिसियन असिस्टेन’का रुपमा काम गरेको झण्डै एक महिना भयो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

मन्त्रीका मान्छेलाई छानीछानी खोप, विराटनगरमा सर्वसाधारणको आक्रोश

मन्त्री राईको निर्देशनमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसमेतको अगुवाइमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको थियाे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

विकास निर्माण थाती राखौं, खोपको व्यवस्था गरौं : भीम पराजुली

म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्दै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

चिनियाँ अक्सिजन सिलिन्डरमा रिफिलिङको समस्या

गत वैशाख २८ गते पहिलो पटक नेपाल ल्याइएका सिलिन्डर अहिले धमाधम ‘रिफिल’ का लागि अक्सिजन उद्योगहरुमा पठाउने गरिएको छ। तर, उद्योगहरुले सिलिन्डर रिफिल नगरी फर्काइदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

बिरामीसँग पीपीईदेखि खाना खर्चसमेत असुल्दै नोबेल अस्पताल

कोरोना उपचारका लागि सरकारसँग सम्झौता गरेका अस्पतालले पीपीईदेखि कोरोनाका बिरामीको खानाको खर्चसमेत बिरामीसँगै असुल्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोरोना दोस्रो लहर : मृत्यु हुनेमा सक्रिय उमेर समूहका बढी

कोरोनाको दोस्रो लहरमा जेष्ठ नागरिक कम संक्रमित हुनुमा खोपले काम गरेको जनस्वास्थ्यकर्मीको विश्वास छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

निषेध आदेशको असर : लाखौंको टमाटर बारीमै कुहिँदै

नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८