बुधबार, चैत ४, २०८२
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।

प्रदेश १ मा ५७०० सक्रिय संक्रमित, कुन स्थानीय तहमा कति?

प्रदेश १ मा ५ हजा ७ सय सक्रिय संक्रमित पुगेका छन्। सक्रिय संक्रमित मध्ये ४ हजार ८ सय९१ जना होम आईसोलेसनमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

भारतबाट चोरबाटो हुँदै आउनेलाई रोकेका छौं

कोरोना संक्रमण प्रदेशका जिल्लाहरुमा पनि क्रमशः फैलने क्रममा छ। जिल्लास्तरमा पनि संक्रमण बढ्दै गएपछि मैले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला अस्पतालका प्रमुखसँग भर्चुअल मिटिङ गरेँ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

मन्त्रीले नेपाल भारत नाकामा आवतजावत गर्नेकाे लर्काे देखेपछि...

त्यसले उनलाई चोरबाटो प्रयोग भइरहेको शंका लाग्यो। र, उनी सीमावर्ती क्षेत्रको टिकुलिया तथा दरैयावस्ती पुगिन्। त्यहाँ नेपाल–भारत प्रवेश गर्नेहरूको लर्को थियो। चोरबाटोबाट नेपाल आउनेहरूको लर्को देखेर उनी दंग परिन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

माैनतामा सरकार, समुदायमा मडारिरहेकाे ‘काेराेना बादल’

भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किएकाहरू सीधै समुदायमा पुग्दा संक्रमणकाे जाेखिम बढेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

हराउँदै पठन संस्कृति, सुनसान छन् पुस्तकालय

‘प्रविधिका कारण मानिस भर्चुअल संसारतर्फ डाइभर्ट भएको छ। पुस्तक पढ्ने रुचि घट्न थालेको छ।’ 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

अशोक कोइराला : विराटनगर विकासका थालनीकर्ता

तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुन् अशोक कोइराला।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

जगन्नाथ डेडराज माविमा खचाखच विद्यार्थी, निजी विद्यालय सुनसान

जगन्नाथ डेडराज माविमा बर्सेनि विद्यार्थी थपिने क्रम बढ्दो छ। १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

स्कुलको शौचालय आफैं सफा गर्ने हेडमास्टर

विद्यालयमा तराई मूलका सरदार, हरिजन र राम समुदायका दलित विद्यार्थी पढ्छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दिगोपनको पर्खाइमा 'पुस्तक कुना'

‘विद्यार्थीले कोर्सको भन्दा पुस्तक कुनामा राखिएको किताब रुचिका साथ पढ्ने गरेका छन्।’ 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

मोरङमा शृ‌ंखलाबद्ध बलात्कारका घटना

 कानेपोखरीमा गत बिहीबार बलात्कारपछि बेहोस भएको अवस्थामा १७ वर्षीया बालिका फेला परिन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २९, २०७७

विराटनगर विमानस्थलभित्रको भीड नियन्त्रण गरिने

राजनीतिक दलका विशिष्ट व्यक्ति तथा संघीय सरकारका मन्त्रीहरु विराटनगर विमानस्थलमा आउने खबरसँगै कार्यकर्ताको भीड बढ्न सुरु हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

गरिब परिवारले थाहै पाउँदैनन् महानगरका सुविधा, अवसरबाट वञ्चित

दलित परिवारकी चन्द्रदेवी रामका छोरीहरुले मासिक ४ सय भत्ता पनि पाउन सकेका छैनन्। दलित भत्ता पनि उनीहरुले उपभोग गर्न पाएका छैनन्। चन्द्रदेवीले भनिन्, ‘सुविधाबारे थाहा छैन, कसैले जानकारी पनि दिएनन्।’
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

बेलबारी अर्थात् सिमसारको राजधानी

२१ वटा सिमसार रहेकाे बेलबारीलाई सिमसारको राजधानी बनाउने योजना अघि बढाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

घरैपिच्छे महिलामा पाठेघरको समस्या

विराटनगर–१४ को महतो टोलका करिब सबै घरका महिलामा पाठेघरको समस्या छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी

सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश १ को सरकार अल्पमतमा छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७

बसबाट सबै ओर्लिए, राजकुमार अब कहिल्यै नओर्लिने भए...

थापाको साथमा रहेको कागजपत्र हेर्दा किड्नी हस्पिटलको पुर्जा फेला परेको प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

भाण्टाबारी नाका हुँदै मानव बेचबिखनका घटना बढे, तीन महिनामा ३९ युवतीको उद्धार

खुला सिमानाका कारण भाण्टाबारीबाट मानव बेचबिखनका धेरै घटना हुने गरेको कोसी गाउँपालिका ८ भाण्टाबारीका वडाध्यक्ष विन्देश्वरप्रसाद यादव बताउँछन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

प्रदेश १ : सरकार र पार्टी दुवैमा ओली समूह कमजोर

प्रदेश १ का सत्तारुढ नेकपाको केपी ओली समूह सरकार र पार्टी दुवैमा कमजोर देखिएको छ। प्रचण्ड–नेपाल समूह दुवैमा बलियो स्थितिमा छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बथनाह–कटहरी रेलमार्ग : मुआब्जा विवादले निर्माण अलपत्र

एउटै कित्ता जोडिएका जग्गाको मूल्यांकन अन्तर धेरै भएपछि २२ घरपरिवारले मुआब्जा बुझ्न मानेका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

सुनसरीकी उपप्रमुख भन्छिन् : सामाजिक सञ्जालका कारण बालविवाह नियन्त्रण चुनौतीपूर्ण

सामाजिक सञ्जाल सूचना सम्प्रेसण र मानिसलाई एकआपसमा जोड्न मात्रै सहज भएको छैन। बालबालिकाले यसको अनावश्यक प्रयोग गर्दा यो समस्याका रुपमा समेत देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७