बुधबार, कात्तिक ५, २०८२
निशा श्रेष्ठ

निशा श्रेष्ठ

पत्रकार श्रेष्ठ चितवन, भरतपुरबाट रिपोर्टिङ गर्छिन् ।

भारतको जंगलमा तीर्थ लामालाई जब गैंडाले खेद्‍यो

राप्ती र नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका गैंडा बगाएर छिमेकी राष्ट्र भारत पुर्‍याउँदा ती गैंडा स्वदेश फर्काउन गएको निकुञ्ज टोलीको अग्रपंक्तिमा थिए वन्यजन्तु प्राविधिक तीर्थ लामा।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

जब युवाहरू नारायणी जोगाउने अभियानसहित माटो दान गर्न महानगर पुगे

भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

शिक्षकले यौन दुर्व्यवहार गरेपछि अरोमा कलेजका विद्यार्थी न्याय माग्दै सडकमा

अरोमा कलेजका कम्प्युटर शिक्षक रामकृष्ण सुवेदीले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु यसरी दिनभर आन्दोलनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

जंगलमा माउसँग छुटेकी उ अहिले एक्लै भने छैन। उसले आमाजस्तै न्यानो ओत पाएकी छे पुष्पा र अञ्जलीको। पूजा जस्तै आमाबाट छुटेर एनटीएनसीले नै हुर्काइरहेको दुई केटी गैंडा पुष्पा र अञ्जलीलाई...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

मन्त्रीको घरछेउकै सुकुम्बासी बस्तीको आक्रोश– लालपुर्जाको आश देखाएर आजित बनाए उम्मेदवारले

उनीहरुको लागि अघिल्ला निर्वाचनमा जस्तै अहिले पनि नेताहरूले घरदैलोमा पुग्दा दिने आश्वासन बदिलएका छैनन्। बरु उही उस्तै मुद्दा दोहोरिएर आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

प्रचण्डले छाडेको चितवन-३ मा यस्तो छ प्रतिस्पर्धा

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

चितवन-२ मा कृष्णभक्त र उमेशलाई रवि कति भारी?

२०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका एमाले उम्मेदवार पोखरेल यस पटक ह्याट्रिक गर्ने दाउमा छन् भने कांग्रेसका उम्मेदवार श्रेष्ठले विकासको एजेन्डालाई प्राथमिकता दिएकाले आफ्नो जित निश्चित...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

नारायणी किनारमा यसरी मनाइयो छठ पर्व

छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ नारायणी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी मनाइएको छ। सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्व नारायणी किनारमा पनि उल्लासमय तवरले मनाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

आत्मनिर्भर बन्न सघाउँदैछ फूलखेती [तस्बिरसहित]

'अब उचित तालिम मिलेमा अगाडि बढ्न हौसला मिल्ने थियो,’ उनले भनिन्, ‘उद्यमी हुँदा दुईचार पैसा हातमा पर्छ। यसमै खुशी छौँ। श्रीमानसँग हात थापिरहनुपर्दैन।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

चितवन–१ : ह्याट्रिक गर्ने दाउमा पाण्डे, गठबन्धनको भरमा पौडेल

राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

ह्विलचेयरमा मेची-महाकाली यात्रामा सन्देश, अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फेर्ने अभियान

मेचिदेखी महाकालीसम्मको ह्विलचेयरमा यात्रा। असोज ३ गते संविधान दिवसको अवसरमा सन्देश ह्वीलचेयरमा मेची-महाकाली यात्रामा निस्किएका छन्। पहिलो चरणमा नेपालको मेचीदेखि महाकाली सम्मको यात्रामा निस्केका उनी लगत्तै विश्व यात्रामा निस्कने बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

चितवनमा संघ र प्रदेश गरी ६ सिट पाउनुपर्ने कांग्रेसको दाबी

कांग्रेस चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले गठबन्धबाट संघ र प्रदेश गरेर ६ वटा क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी पेश गरेको बताए। चितवनमा हाल ३ संघीय निर्वाचन...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

चितवन-१ : लालकिल्ला भत्काउन कांग्रेसबाट नयाँदेखि पुरानासम्मका आकांक्षी

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

चितवनमा कांग्रेसकै बागी चुनौती बन्‍न सक्छन् प्रचण्डलाई

प्रचण्ड ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट उम्मेदवार बनेका थिए। दाहालसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे मैदानमा थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

शारीरिक अपांगता भएका आफूजस्तै महिलालाई जीवनको लयमा हिँडाउन सफल पार्वती

सानैमा पोलियो रोगको सिकार भएकी महतोको दाहिने खुट्टा कमजोर भए पनि कैयौं पार्वतीहरूलाई आफ्नै खुट्टामा उभिन दुई दशकयता निरन्तर सक्रिय छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

छोरी मारिदिने धम्की दिँदै बुहारीमाथि ससुराको जबरजस्ती, उजुरीपछि फरार

छोरी मारिदिने धम्की दिँदै बारम्बार बुहारीमाथि बलात्कार गर्ने ससुरा बोहरामाथि कारबाही माग गर्दै न्यायको पर्खाइमा पीडित महिला।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

माओवादी निकट कर्मचारी संगठनले टेरेन अदालतको आदेश

संगठनले जिसस चितवनको स्वामित्वमा रहेको जग्गामा स्वीकृतिबेगर भवन निर्माण थालेपछि गत बिहीबार जिल्ला अदालतले रोक्न निर्देशन दिए पनि संरचना निर्माण जारी रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराध

अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

श्रीमतीको हत्या गरेर जब श्रीमान‍्ले तीन तलामाथिबाट हाम फाले...

चितवनको भरतपुर महानगरपालिका-१० रमाइलोचोकका देवी श्रेष्ठले आइतबार सुनसान रातमा एक्कासि 'भ्यात्त' केही खसे जस्तो सुने। उनी मस्त निन्द्रामा थिए। त्यही आवाजले झस्किएर बिउँझिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

सेवा-सुविधाबिनै अवकाश दिइएपछि सीटीईभिटीका करार कर्मचारी आन्दोलित

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा २५–३० वर्षदेखि कार्यरत करार कर्मचारीलाई अवकाश दिइएपछि रित्तो हात घर फर्किनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९