शुक्रबार, कात्तिक ७, २०८२
निशा श्रेष्ठ

निशा श्रेष्ठ

पत्रकार श्रेष्ठ चितवन, भरतपुरबाट रिपोर्टिङ गर्छिन् ।

विद्युत प्राधिकरण भरतपुर वितरणका कर्मचारीद्वारा पत्रकार आचार्यमाथि आक्रमण

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। नारायणी अनलाइनका सम्पादक रहेका पत्रकार आर्चाय शुक्रबार साँझ प्राधिकरणको कार्यलय भवनभित्रै रक्सी पार्टी भइरहेको सूचना पाएपछि रिपोर्टिङमा...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पर्वतमा धान रोपाइँको चटारो [तस्बिरहरू]

असार सकिनै लाग्दा पनि पर्वतका किसान भने रोपाइँमै व्यस्त छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा हालसम्म ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

अटिजम स्कुलमा रमाइरहेका बालबालिका

अटिजम विद्यालय नै सुरु भएपछि अभिभावकलाई थप सहयोग मिलेको न्यौपानेको अनुभव छ। ‘अभिभावकको मन बुझाउने, दुःखेसो पोख्ने ठाउँ बनेको छ। बच्चामा पनि धेरै परिवर्तन आएको छ,’ उनले भनिन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

महालेखा परीक्षकको प्रतिवेदन : भरतपुरमा साइकल खरिदमा अनियमितता

‘साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ। प्रतिस्पर्धी विधीबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेसन तयार गर्दा इण्डियन कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

मल नपाउँदा उत्पादन घट्ने चिन्ता

चितवनको खैरहनी नगरपालिका–१३ वैदियाका कृषक श्याम दाहाल मल पाइने आशमा पटक–पटक घर नजिकैको साना किसान सहकारीमा धाइरहन्छन्। तर उनी प्रत्येकपल्ट रित्तो हात फर्कन विवश छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

विकासले विनाश भएको क्यान्सरपीडित डिलादेवीको बास

२०२५ सालदेखि सडक छेउ टहरा बनाएर जीवन गुडाउँदै आएकी डिलादेवीसँग ३ धुर जग्गाको लालपुर्जा र महानगरलाई तिरेको करको रसिद भए पनि सडक विस्तारका नाममा डोजर चलाउँदा थातबास नामेट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

चितवनमा मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्‍नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

परीक्षाको सम्मुखमा पाठ्यपुस्तक अभाव, व्यवसायीद्वारा आन्दोलनको चेतावनी

मागबमोजिम पाठ्यपुस्तक नआएपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा ढिलाइ, यात्रुलाई सास्ती

१५ वर्षयता यात्रुलाई बोकेर गन्तव्यसम्म पुर्‍याउने ‘ड्राइभर’ पेसा अँगालेका दीपबहादुर कुँवरलाई सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढी पहिरो त छदैछ त्यसमाथि सडक निर्माणकार्य समयमै नसकिँदा सास्ती पाएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९