शनिबार, फागुन २३, २०८२

विदेश


माधव नेपालको निमन्त्रणामा फ्रान्सेली प्रतिनिधिमण्डल नेपालमा

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

युक्रेनका विस्थापित शरणार्थी एक-दुई दिनमै २० लाख पुग्छन् : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

युरोपतर्फ ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

युक्रेनमा रुसी सेनाद्वारा हवाई, जमिन र समुद्रबाट आक्रमण

सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न रुसी राष्ट्रपतिलाई भारतीय प्रधानमन्त्रीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन्। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

रुस-युक्रेन आक्रमणमा विषयमा अमेरिकाले थाल्यो बेलायत, फ्रान्स र जर्मनसँग छलफल

अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन्। उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

यमनमा ८० हुथि विद्रोही मारिए

यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन्। देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

रुसमा नेटफ्लिक्सको पनि सेवा बन्द

नेटफ्लिक्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ। युक्रेनमाथि रुसी आक्रमणको विरोधमा नेटफ्लिक्सले यस्तो कदम चालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

चीनले भन्यो- रुस-युक्रेन युद्धमा कसैलाई उक्साउनु गलत

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : राष्ट्रपति जेलेन्स्की

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

युक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणको उद्धार सुरु

युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्यान्नपहिले नै त्यहाँ पुगिसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

१५ लाख युक्रेनीले छाडे देश : राष्ट्र सङ्घ

पछिल्लो १० दिनमा १५ लाख युक्रेनी नागरिले देश छोडेको संयुक्त राष्ट्रसंघीय निकायले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

युक्रेनी राष्ट्रपति भनिरहेछन् – मलाई भाग्न सवारी होइन, लड्न हतियार चाहिएको छ

उनले रुसी आक्रमणविरुद्ध प्रतिवादका निम्ति आफ्ना सेनाको मनोबल बढाउने काम गरिरहेका छन्। भोलोदिमरको अठोट छ, ‘युक्रेन स्वतन्त्र राष्ट्र हो। स्वाधीनता जोगाउनका निम्ति म पनि डटेर लड्छु। तर आफ्नो भूमि कुनै...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

चीनले सैन्य बजेट ७.१ प्रतिशतले बढाउने

चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्या‍उने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

इराकमा अवरूद्ध राष्ट्रपतीय निर्वाचन प्रक्रिया पुन: सुरु

इराकी संसद्ले शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया पुनः खुला गरेको छ। गत अक्टोबरको आम निर्वाचनपछि यसअघि नै यो प्रतिस्पर्धा तालिकालाई सम्पन्न गर्नुपर्नेगरी तय गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

मानवीय सहायताका लागि रुसद्वारा युक्रेनमा युद्ध विरामको घोषणा

रुसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार बिहान दश बजेदेखि युद्धविराम भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाकिस्तानको मस्जिद विस्फोटबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो, दुई सय जना घाइते

यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

मस्जिदमा बम विस्फोट हुँदा पाकिस्तानमा ३० जनाको मृत्यु

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८