शनिबार, फागुन २३, २०८२

विदेश


पाकिस्तानमा नौ सय ५३ कोरोनाका नयाँ संक्रमित, ११ जनाको मृत्यु

गत २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण उच्च

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना संक्रमण भएको थियो। ओमिक्रोन भेरियन्टको संक्रमणले सोउल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनमाथिको हमला योजना अनुसार नै : पुटिन

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। उनले भने, ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

इन्डोनेसियामा आपराधिक समूहद्वारा आठ जनाको हत्या

पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनमाथिको हमला योजनाअनुसार नै : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनका अधिकांश नेपाली सुरक्षित स्थानमा पुगे, चार जनामा मानसिक समस्या

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छ : राष्ट्रसंघ

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतले सो कुरा बताएका हुन्। उनले यस विषयमा भनेका छन्, 'हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरुसँग व्यवहार गर्न मन छैन होला तर पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

भारतमा ६ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

फ्रान्सले आफ्ना नागरिकहरूलाई रसिया छोड्न आग्रह

फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

उज्वेकिस्तानका राष्ट्रपति पाकिस्तान भ्रमणमा

उज्वेकिस्तानका राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पाकिस्तान भ्रमणमा आएका छन्। दुई दिने भ्रमणका लागि उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका हुन्। उनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रूसमा विद्यार्थीहरुलाई 'युद्धको आवश्यकता'बारे पढाउन निर्देशन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक हप्ता भइसक्दा पनि रोकिएको छैन। रुसमा नै युक्रेनमाथिको आक्रमणको चर्को विरोध भइरहेको छ। युक्रेनमाथि आक्रमणको विरोध गर्नेहरुलाई रुसी प्रहरीले नियन्त्रणका लिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन सहर कब्जा

सहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनको गृहनगरमा प्रदर्शन, सयौं गिरफ्तार

रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरमा विरोध प्रदर्शन भएको छ। विरोधमा उत्रिएकाहरूलाई प्रहरीले धरपकड गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ। युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाइँमा सहभागी

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनको राजधानीमा रहेका सबै नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेको छैटौं दिन मंगलबार खार्किभमा प्रहार गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८