शनिबार, फागुन २३, २०८२

विदेश

युक्रेन युद्धमा झन्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजारभन्दा बढी भएको बताइएको छ। युक्रेन युद्धमा रुसले ठूलो क्षति बेहोर्नुपरेको अमेरिकाको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

पञ्जाबमा पनि आम आदमीको सरकार बन्ने निश्चित

भारतको पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ। बीबीसी हिन्दीका अनुसार आम आदमीले बहुमत संख्या पार गर्दै झण्डै ९० सिटको अग्रता हासिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ। उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

रुस र युक्रेनका विदेशमन्त्रीबीच आज वार्ता हुँदै

रुस र युक्रेनका विदेशमन्त्रीबीच आज टर्कीमा भेटवार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

युक्रेनका यी साहसी बालक, जो एक्लै १२ सय किलोमिटर यात्रा गरेर स्लोभाकिया पुगे

युक्रेनबाट भागेका लाखौं शरणार्थीमध्ये एक बालकले अहिले धेरैको ध्यान खिचेका छन्। कारण– ११ वर्षका यी बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर युक्रेनबाट स्लोभाकिया पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

चीनमा फेरि बढ्यो कोरोना संक्रमण, २३३ जना पोजेटिभ

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार २४ घण्टाको अवधिमा मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्‍याएको छ। रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

कुवेतमा नयाँ रक्षा र गृहमन्त्री नियुक्त

सरकारले जारी गरेको सूचनाका अनुसार पूर्व सुरक्षा अधिकारी शेख अहम्मद नवाफ अल अहमद अल सवाहलाई प्रथम उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेबारी दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

इस्तानबुलका २०० बढी उडान रद्द

टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन्। इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको निधन

सुँगुरको मुटु प्रत्यारोपण गरिएका विश्‍वकै पहिलो व्यक्तिको निधिन भएको छ। आनुवांशिकरुपमा परिवर्तन गरिएको सुँगुरको मुटु राखिएका ५७ वर्षीय डेभिड बेन्‍नेटको निधन भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

रुस र युक्रेनका विदेशमन्त्रीले टर्कीमा कुराकानी गर्ने

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने भएको छ। रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी डिमित्रो कुलेबाबीच भेटवार्ता तय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

रुस–युक्रेन युद्धको तेह्रौं दिनमा केके हुँदैछ?

रुस र युक्रेनबीच आज (बुधबार) तेह्रौं दिन पनि युद्ध जारी छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

अमेरिकाले रुसबाट तेल आयातमा लगायो प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

रुस-युक्रेन युद्ध : युक्रेनका ३३ वर्षीय अभिनेता पाशाको मृत्यु

रुस र युक्रेनबीच युद्ध जारी छ। यस युद्धमा अहिलेसम्म युक्रेनका हजारौं सैनिक र आम नागरिकले ज्यान गुमाइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

श्रीलंका : विप्रेषणवापत् प्राप्त हुने डलरलाई प्रोत्साहनका लागि थप भत्ता दिइने

श्रीलंका सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुला

मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ। आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८