शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनको विमान दुर्घटना : घटनास्थलमा भेटिएन कुनै पनि विस्फोटक पदार्थ

चीनको विमान दुर्घटना : घटनास्थलमा भेटिएन कुनै पनि विस्फोटक पदार्थ

चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

बेइजिङ- चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ। 

National life

ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको अग्नि नियन्त्रण ब्रिगेडका प्रमुख झेङ सिले सार्वजनिक सुरक्षा अधिकारीहरूको भौतिक र रसायन प्रयोगशालाले दुर्घटना स्थलबाट प्राप्त ६६ मध्ये ४१ वटा नमूनाको परीक्षण गरिसकेको छ। 

उनले भने, 'त्यहाँ सामान्य अकार्बनिक विस्फोटक पदार्थको कुनै अवयवहरू फेला परेको छैन। परीक्षण गर्दा कुनै नियमित जैविक विष्फोटक पदार्थ पनि भेटिएको छैन।'


प्रकाशित: Mar 27, 2022| 00:00 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।