शनिबार, फागुन २३, २०८२

विदेश


साउदी राजकुमार भोलि नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

युक्रेनमा मारिए एक अमेरिकी पत्रकार

युक्रेनमा एक अमेरिकी पत्रकार ब्रेन्ट रेनउड मारिएका छन्। युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार आइतबार एक अमेरिकी पत्रकार तथा चलचित्र निर्माता रेनउडको मारिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

युक्रेनको सैन्य बेस क्याम्पमा भएको हवाई हमलामा ३५ जनाको मृत्यु

रुसी सेनाले आइतबार पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य प्रशिक्षण मैदानमा हवाई हमला गरेको थियो। उक्त हमलामा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनको पश्‍चिमी क्षेत्र लिभका गर्भनर...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

रुसी आक्रमणविरुद्धको प्रदर्शनका क्रममा १३ जना पत्रकार पक्राउ

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा भइरहेको विरोध प्रदर्शनका क्रममा १३ जना पत्रकारलाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार सेन्ट पिटर्सवर्गबाट १३ पत्रकार र अन्य १२ जनालाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

'राजनीतिक रुपमा पुटिनले युद्ध हारिसके, अब नाटोले निर्णय पुनर्विचार गर्छ'

रुसले आक्रमण गरेको १८ औं दिनमा प्रवेश गर्दा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् भने राजधानी किभका बाह्य भागहरूमा सघन संघर्ष जारी...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ संक्रमित

योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ४० हजार ५५९ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

दक्षिण कोरियाले हटायो क्वारेनटिन बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज

यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

पद त्याग्दै चिनियाँ प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आफूले पद त्याग गर्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी हुँदा सात जनाको मृत्यु

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीले भने, ‘गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको थियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। हामीले अग्नि नियन्त्रण विभागलाई सम्पर्क गऱ्यौँ जसले तुरुन्तै प्रतिक्रिया...
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

हुथी विद्रोहीले सर्वसाधारणमाथि आन्धाधुन्ध हमला गर्दा ६ बालबालिकाको मृत्यु

यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पखेटा फैलाउँदै भारतको वैकल्पिक शक्ति

दिल्लीमा केजरीवालले लिएको विकास तथा सुशासनको नीतिमा पञ्जाबी नागरिकले पनि समर्थन गर्दै उनको पार्टीलाई सत्ता सुम्पिएका छन्। केजरीवालको कमाल पञ्जाबमा पनि देखिन्छ कि देखिँदैन त्यो हेर्न भने केही समय कुर्नैपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

संयुक्त राष्ट्र महासचिवद्वारा रुस-युक्रेन युद्ध बन्द गर्न अपिल

संयुक्त राष्ट्र महासचिव एन्तोनियो तुतेरसले रुस युक्रेन युद्ध बन्द गर्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

युक्रेन संकट : अस्पतालमाथि हमलापछि जेलेन्स्कीले भने- यो नरसंहार हो

रुसी हमलापछि युक्रेनका नागरिकहरू देश छोडेर भागिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

एक युक्रेनी शरणार्थीको डायरी: मुटु त किभमै छ

युक्रेनबाट पोल्याण्ड सुरक्षित रुपमा प्रस्थान गर्ने उपाय खोज्ने क्रममा रेलवे स्टेशनमा भेट भएका स्वयंसेवकले हामीलाई कारमार्फत युक्रेन र पोल्याण्ड बीचको सीमा कटाइदिने अनि पोल्याण्डमा केही समय बस्नका लागि बासस्थानको समेत...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुस र बेलारुसका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदै

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

उत्तर प्रदेशमा भाजपाको जित : बलिया मोदी कि योगी?

'यति ठूलो राज्यमा दोस्रो पटक जित हात पार्नु सानो कुरा होइन। सन् २०१७ को जित मोदीको जित थियो। तर, २०२२ को जित योगीको जित हो।'
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

रुस र युक्रेनका विदेशमन्त्रीको वार्ता युद्धविराम गर्न विफल

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८