सोमबार, वैशाख १४, २०८३

माल्दिभ्स प्रहरीद्वारा आतंकवादीको आशंकामा ९ जना पक्राउ

माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

National life
kumari

माले- माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिसँग सोधपुछ भइरहेको बताएको छ। 

आक्रमणको तयारी गर्दागर्दैको अवस्थामा संदिग्धहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यम मिहारुले जनाएको छ। राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले शनिबार सबै टापुहरूको भ्रमण शुरु गरेपछि यो गिरफ्तारी भएको हो।

प्रकाशित: Mar 29, 2022| 00:20 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।