शुक्रबार, फागुन २२, २०८२

पहिलो अमेरिकी महिला विदेशमन्त्रीको निधन

अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको निधन भएको छ। म्याडेलिनको ८४ वर्षको उमेरमा निधन भएको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको निधन भएको छ। म्याडेलिनको ८४ वर्षको उमेरमा निधन भएको हो। 

क्यान्सरका कारण उनको निधन भएको परिवारले विज्ञप्तीमार्फत जानकारी दिएको छ।  उनी राष्ट्रपति बिल क्लिन्टनको सरकारमा सन् १९९७ मा विदेशमन्त्री बनेकी थिइन्। उक्त पदमा उनी  सन् २००१ सम्म रहिन्। ​

चेकोस्लोभाकियाकी नागरिक म्याडेलिन अमेरिकामा आप्रवासी भएर उच्च तहमा पुग्ने महिला बनेकी थिइन्। 

प्रकाशित: Mar 24, 2022| 08:05 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।