शनिबार, फागुन २३, २०८२

विदेश


म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ। सोमबार राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुसी बख्तरबन्दको लस्कर किभतर्फ, ७० युक्रेनी सेनाको मृत्यु

रुसले सेनाको आक्रमणमा परी ७० युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले पुष्टि गरेका छन्। युक्रेनको सैन्य बेस क्याम्पमा रुसी सेनाले गरेको आक्रमणमा ७० युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रुसी हमला भने जारी

सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुसमा ‘राज्य पुँजीवाद’ अन्त्य गर्ने समय आयोः उद्योगपति

युक्रेनमा मस्कोको आक्रमणलाई लिएर पश्चिमी प्रतिबन्धको प्रभावबाट देशको अर्थतन्त्रमा परेको प्रभावका बेला 'यी सबै राज्य पुँजीवाद'को अन्त्य गर्ने र त्यस सम्बन्धी नीतिहरू परिवर्तन गर्ने समय आएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनबाट २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

रुस र युक्रेनबीच बेलारुसको सीमा क्षेत्रमा वार्ता हुँदै

पाँच दिनदेखिको लगातारको युद्धपछि रुस र युक्रेन दुवै मुलुक वार्ताका लागि तयार भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनद्वारा रुसका विरुद्ध १ लाख सेना परिचालन

रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ। त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो। यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

भारतमा दैनिक संक्रमितको संख्या दश हजार भन्दा कम

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनका राष्ट्रपतिलाई बोल्सोनारोको व्यंग्य- कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्

एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ। त्यसैगरी २४० सर्वसाधारणको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

रुसी बैंकलाई नगद अभावको त्रास, सेनाले युक्रेनी नागरिकलाई भन्यो- बम बनाऊ, रुख ढाल

युरोप, अमेरिका, बेलायत र क्यानडाले शनिबार रुसको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गरिएको घोषणा गरेका थिए। उक्त घोषणा सँगै रुसको करिब ६३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति फ्रिज गरिएको हो।'
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

चार दिनदेखि युक्रनेमाथि सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्नका लागि प्रतिनिधिमण्डल बेलारुस पठाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

रुसी सैनिक सवार विमान खसालेको युक्रेनको दाबी

युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिक सवार एउटा सैन्य विमान खसालिदिएको दाबी गरेको छ। राजधानी किभ नजिकै विमान खसालेको युक्रेनले दाबी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध, राष्ट्रसंघमा रुसविरुद्धको प्रस्ताव विफल

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अमेरिकालाई युक्रेनी राष्ट्रपतिले भने - भागेर जान्‍नँ, जनतासँगै शत्रुविरुद्ध लड्नेछु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

युक्रेनमाथिको आक्रमणमा रुसी ह्‌याकरहरु पनि सक्रिय

युक्रने संकट सुरु भएदेखि रुसी सेनासँगै ह्याकरहरुले पनि साइबर हमलाहरु सुरु गरेका थिए। युक्रेनमा भएको साइबर आक्रमणमा रुस दोषी भएको युक्रेनले बताएको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

इन्डोनेसियामा भूकम्पबाट सात जनाको मृत्यु, ८५ घाइते

सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

युक्रेनमा फसेका नेपालीलाई सरकारले स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनको राजधानीमा दोहोरो भिडन्त

युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८