शनिबार, साउन २, २०८३

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अुनसार ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

टोकियो- जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। राजधानी टोकियो भन्दा करिब अढाई सय किलोमिटर पूर्वतर्फको सहर नामीलाई आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प युएसजीएसले जानकारी दिएको छ। 

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अुनसार ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ।

प्रकाशित: Mar 16, 2022| 21:37 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।