शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानका विदेशमन्त्रीले आज रुससँग आणविक सम्झौताबारे वार्ता गर्दै

इरानका विदेशमन्त्रीले आज रुससँग आणविक सम्झौताबारे वार्ता गर्दै

विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

National life
Laxmi sunrise bank
kumari

तेहरान- इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियान वार्ताका लागि मंगलबार मस्को प्रस्थान गर्दैछन्। विदेश मन्त्रालयका अनुसार इरानसँगको  जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग  सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।

भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए। तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो।

प्रकाशित: Mar 15, 2022| 05:30 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।