शनिबार, फागुन २३, २०८२

विदेश


वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनिहरुका बीचमा फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

रुस-युक्रेन तनाव : संवाद गर्न विश्‍वका नेताको अपिल, के गर्दैछन् पुटिन?

रुसी सेनाहरु पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसंख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

अमेरिकाले रुसमाथि लगायो थप प्रतिबन्ध

युक्रेनमाथि हमला गरिरहेको रुसमाथि अमेरिकी सरकारले थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

रुस-युक्रेन युद्धमा कोही विजयी हुनेछैनन्, केवल पराजय हुनेछ

पश्चिमी मुलुकहरुले लगाएको कडा प्रतिबन्धहरुको ठूलो मूल्य रुसले चुकाउनु पर्नेछ। जर्मन चान्सलर ओलाफ स्कोल्जको नोर्ड स्ट्रिम २ पाइपलाइनलाई होल्डमा राख्‍ने निर्णयले पनि रुसलाई धक्का पुग्‍नेछ। बाइडेन प्रशासनले मस्कोविरुद्ध विभिन्‍न प्रतिबन्धहरु...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

दक्षिण कोरियाको धान खेती गर्ने क्षेत्रफल घट्दो

एसियाली मुलुकमा कम चामल खपत भइरहेको बेला दक्षिण कोरियाको धान बाली लगाउन क्षेत्रफलमा सन् २०२१ मा सबैभन्दा बढी गिरावट भएको तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनको राजधानी पुग्यो रुसी सेना, उमेरको वास्ता नगरी सेनामा भर्ती हुन युक्रेनको आग्रह

युक्रेनको राजधानी किभमा रुसी सेना पुगेको छ। रुसी सैनिकहरू राजधानी किभ आइपुगेको युक्रेनको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

रुस-युक्रेन दुवैलाई संयमता अपनाउन तालिवान सरकारको आग्रह

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युक्रेन आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युद्धको भूमरीमा परेको युक्रेनमा के हुँदैछ?

रुसले युक्रेनलाई हमला गरिसकेपछि रुसमाथि थप कडा प्रतिबन्धको माग उठिरहेको छ। साथै संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्‍मा पनि यसबारेमा छलफल हुनुपर्ने माग युक्रेनले गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युक्रेनमाथिको हमलाविरुद्ध रुसी जनता सडकमा, १७ सय आन्दोलनकारी पक्राउ

रूपमा विपक्षीमाथि निगरानी राख्ने एक स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमाथि रुसले गरेको हमलाको रुसका थुप्रै सहरमा विरोध-प्रदर्शन भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १३७ जनाको मृत्यु

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सिरियाली मानवीय संकट उच्च : राष्ट्रसंघ

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सन् २०२२ को अन्त्यसम्म चीनमा १५ वटा विमान रूपान्तरण गरिने

चीनले यस वर्षको अन्त्यसम्ममा बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने कूल सामथ्र्य १५ लाइन पुर्‍याउने बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

रूसको आक्रमणमा ४० यूक्रेनी सैनिकको मृत्यु

रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुसी विस्फोटबाट युक्रेनमा ७ जनाको मृत्यु, १९ जना हराए

प्रहरी अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुस-युक्रेन तनावबारे बोल्यो नेपाल

नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र हमला

रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

युक्रेनमाथि रुसी आक्रमण, ठाउँ-ठाउँमा विष्फोट

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ 'सैन्य कारबाही'को घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

युक्रेनको आकासमा जहाज उडानमा प्रतिबन्ध

रसिया-युक्रेन द्वन्द्व अप्ठ्यारो मोडमा पुगेको छ। बिहीबार बिहान युक्रेनले हवाई उडानमा प्रतिबन्ध लगाएसँगै यी दुई देशबीचको तनावपूर्ण अवस्था झन् जटिल मोडमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

युक्रेनलाई अमेरिकाले थप हतियार दिने

अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८