शनिबार, फागुन २३, २०८२

६ तस्बिरमा युक्रेन आक्रमणको १९ औं दिन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन साता हुँदैछ। २४ फेब्रुअरीमा आक्रमण सुरु गरेको रुसी सेनाले युक्रेनमाथिको आक्रमण १९औं दिनसम्म जारी राखेको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

किभ- रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन साता हुँदैछ। २४ फेब्रुअरीमा आक्रमण सुरु गरेको रुसी सेनाले युक्रेनमाथिको आक्रमण १९औं दिनसम्म जारी राखेको छ। 

National life

संयुक्त राष्ट्रसंघको प्रारम्भिक तथ्यांक अनुसार यसअवधिमा युक्रेनले निकै ठूलो क्षति व्यहोरेको छ। करिब २५ लाख मानिसहरुले युक्रेन छोडेका छन्। हजारौं मानिसहरुको मृत्यु भएको छ। 

दुबै पक्षबीच युद्धविरामका लागि वार्ता चले पनि कुनै निष्कर्ष निस्किएको छैन। रुसी सेनाले राजधानी किभलाई घेरा हालेका छन्। 


युरोपेली परिषद्का सांसदहरुले युक्रेनको समर्थनमा स्टार्टबर्गमा प्रदर्शन गर्दै। 



रुसको लिब्ररल डेमोक्रेटिक पार्टीका सदस्यहरुले युक्रेनी शरणार्थीहरुलाई मानवीय सहायता उपलब्ध गराउँदै।

Laxmi sunrise bank
kumari



युक्रेनी सेनाले प्रहार गरेको मिसाइलको अंश।  



रुसी सेनाले आवासीय क्षेत्रमा आक्रमण गर्दा भएको क्षति। 


रुसी सेनाले किभमा गरेको आक्रमणका क्रममा एक भवनमा फसेकी महिलाको उद्धार गरिँदै। 

 



प्रकाशित: Mar 14, 2022| 20:20 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।