शनिबार, फागुन २३, २०८२

विदेश


उत्तर भारतमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु

दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो। गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

युक्रेन-रुस तनाव बढेपछि बढ्यो तेलको मूल्य

युक्रेन-रुसबीचको तनाव बढ्दै गएपछि तेलको मूल्य बढेको छ। युक्रेन-रुस तनावले विश्‍वभरको आपूर्ति श्रृंखला भत्किने भयका कारण माग बढेपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

पुटिनको निर्णयमा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीति तातिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० बेपत्ता

रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

रुसको आक्रामक उपस्थितिले युक्रेनमा आएको राष्ट्रवादको उछाल

भ्यालिदिमिर पुटिन ६९ वर्षको उमेरमा इतिहास बनेको रुसको साखलाई वर्तमानमा साकार बनाउन लागिपरेका छन्। उनको नीति प्रस्ट छ- नाटोले सदस्य बनाउन खोजेको युक्रेनलाई रुसमा गाभ्ने र थप ४ करोड ४०...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

विभिन्‍न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

जर्जियाका पूर्वराष्ट्रपतिद्वारा कारागारमै अनशन सुरु

जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन्। कारागारमै कैदी जीवन बिताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतंककारीको मृत्यु

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

अमेरिकी पूर्व विदेशमन्त्रीले अर्को साता ताइवान भ्रमण गर्दै

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पियोले अर्को साता ताइवान भ्रमण गर्ने भएका छन्। उनले ताइवानमा राष्ट्रपति साइ इङ-वेनलाई भेट गर्ने कार्यक्रम रहेको ताइवानको विदेश मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भारतमा २४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

इरानमा लडाकू विमान दुर्घटना

इरानको सहरी क्षेत्र ताब्रिजमा भएको लडाकू विमान दुर्घटनामा दुई पाइलट र पार्किस्थलमा राखिएको सवारीमा बसिरहेका एक सर्वसाधारणको मृत्यु भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल र ६० लाख जरिवाना

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डको सीबीआईको विशेष अदालतले चारो घोटालामा सोमा पाँच वर्ष जेल सजाय सुनाएको छ। त्यसैगरी अदालतले उनलाई ६० लाख जरिवाना तिर्नसमेत...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई थप पाँच वर्ष जेल सजाय

भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का नेता लालुप्रसाद यादवलाई अदालतले ५ वर्ष जेल सजाय र ६० लाख भारु जरिवाना सुनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भारतमा कोरोनाका १६ हजार नयाँ संक्रमित

यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ। यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन्। ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एलिजाबेथलाई कोरोना संक्रमण

९५ वर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताइएको छ। दरबारले विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथमा कोरोनाका सामान्य लक्षण रहेको र उनले घरबाटै सामान्य काम गर्ने उल्लेख गरिएको...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

विवाह समारोहबाट उठाएर नाबालिकामाथि सामूहिक बलात्कार

भारतमा एक अनौठो घटना घटेको छ। छत्तीसगढको जशपुर जिल्लामा एउटा विवाह समारोहमा सहभागी हुन आएकी नाबालिकालाई अपहरण गरेर पाँच जनाले बलात्कार गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नाटो प्रमुखद्वारा रुसले युक्रेनमा 'फुल स्केल हमला' गर्ने योजना बनाएको घोषणा

'रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ,' स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बेलायती महारानीलाई कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८