शनिबार, फागुन २३, २०८२

भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ संक्रमित

योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ४० हजार ५५९ पुगेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली-  भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना संक्रमित भएका छन्। योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ४० हजार ५५९ पुगेको छ।  

संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या पाँच लाख १५ हजार ८०३ रहेको छ। ती मध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। 

पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमितहरुको संख्या भन्दा सक्रमणमुक्त भएकाहरुको संख्या धेरै देखिएको छ।   एएनआई

प्रकाशित: Mar 12, 2022| 21:15 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।