शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • संयुक्त राष्ट्र महासचिवद्वारा रुस-युक्रेन युद्ध बन्द गर्न अपिल

संयुक्त राष्ट्र महासचिवद्वारा रुस-युक्रेन युद्ध बन्द गर्न अपिल

संयुक्त राष्ट्र महासचिव एन्तोनियो तुतेरसले रुस युक्रेन युद्ध बन्द गर्न अपिल गरेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- संयुक्त राष्ट्र महासचिव एन्तोनियो तुतेरसले रुस युक्रेन युद्ध बन्द गर्न अपिल गरेका छन्। युक्रेनको मारियुपोलमा बालबालिकाको अस्पताल र प्रसूति वार्डमा भएको गोलाबारीपछि गुतेरसले उक्त आग्रह गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, 'मारियुपोलको अस्पतालमा भएको हमला भयावह छ। नागरिकले युद्धको भयावह मूल्य चुकाउनु परिरहेको छ। जससँग उनीहरूको कुनै लेनदेन नै छैन। यो हिंसा बन्द हुनुपर्छ। तुरुन्त युद्ध बन्द गर्नुस्।'

प्रकाशित: Mar 11, 2022| 07:32 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।