भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीबार...
रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन्। उनीहरू दुवै जना उपप्रधानमन्त्री पनि थिए।
विपद्का कारण ५४ घर ध्वस्त भएका छन्। त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको...
बेलायती प्रहरीले बुधबारको दिन एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चार्ल्सको परोपकारी संस्थामाथि छानबिन सुरु गरेको बताएको छ।
ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ। व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन्।
नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष निकालिएको छ। कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका मोरिसले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको बीबीसीले...
इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ।
चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ।
गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।