शनिबार, फागुन २३, २०८२

सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको निधन

सुँगुरको मुटु प्रत्यारोपण गरिएका विश्‍वकै पहिलो व्यक्तिको निधिन भएको छ। आनुवांशिकरुपमा परिवर्तन गरिएको सुँगुरको मुटु राखिएका ५७ वर्षीय डेभिड बेन्‍नेटको निधन भएको बीबीसीले जनाएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

वाशिङ्टन- सुँगुरको मुटु प्रत्यारोपण गरिएका विश्‍वकै पहिलो व्यक्तिको निधिन भएको छ। आनुवांशिकरुपमा परिवर्तन गरिएको सुँगुरको मुटु राखिएका ५७ वर्षीय डेभिड बेन्‍नेटको निधन भएको बीबीसीले जनाएको छ। 

National life

मुटुका बिरामी रहेका बेन्‍नेटको अमेरिकामा शल्यक्रिया गरी सुँगुरको मुटु राखिएको थियो। सुँगुरको मुटु प्रत्यारोपण गरिएको दुई महिनापछि उनको निधन भएको हो। 

केही दिनदेखि उनको स्वास्थ्य अवस्था सुधार नभएपछि बाल्टिमोरमा रहेका उनका चिकित्सकले ८ मार्चमा उनको निधन हुने बताएका थिए। 

उक्त शल्यक्रिया प्रक्रिया सुरु गर्ने समयमा नै 'अध्याँरोमा तिर हानिएको'जस्तै गरिएको र सर्जरीसँग सम्बन्धित खतराकै कारण उनको मृत्यु भएको बीबीसीले जनाएको छ। 


प्रकाशित: Mar 09, 2022| 21:22 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।