शनिबार, साउन २, २०८३

कुवेतमा नयाँ रक्षा र गृहमन्त्री नियुक्त

सरकारले जारी गरेको सूचनाका अनुसार पूर्व सुरक्षा अधिकारी शेख अहम्मद नवाफ अल अहमद अल सवाहलाई प्रथम उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेबारी दिइएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

कुवेत- कुवेतमा नयाँ रक्षा मन्त्री र नयाँ गृहमन्त्री नियुक्त गरिएको छ।  सरकारले जारी गरेको सूचनाका अनुसार पूर्व सुरक्षा अधिकारी शेख अहम्मद नवाफ अल अहमद अल सवाहलाई प्रथम उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेबारी दिइएको छ।

त्यसैगरी शेख तलाल खालेद अल अहमद अल सबाहलाई दोस्रो उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीमा नियुक्त गरिएको अधिकारीहरूले जनाएका छन्।

नवनियुक्त दुवै जनालाई देशको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिइएको पनि अधिकारीहरूले जनाएका छन्।  


प्रकाशित: Mar 10, 2022| 04:30 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।