शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसद्वारा नक्कली समाचार सम्प्रेषण विरुद्ध नयाँ विधेयक पारित

रुसद्वारा नक्कली समाचार सम्प्रेषण विरुद्ध नयाँ विधेयक पारित

युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

मस्को- युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत  समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।

तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रूसी सरकारी एजेन्सीहरूले "रूस र यसका नागरिकहरूको हितमा" विदेशमा गरिएका कार्यहरूको बारेमा "जानीजानी गलत जानकारी" प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ।

प्रकाशित: Mar 23, 2022| 04:30 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।