शनिबार, साउन २, २०८३

१३२ यात्रु बोकेको चाइना इस्टर्नको जहाज दुर्घटना

चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ। सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

बेइजिङ- चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ।

सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ। 

दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज दुर्घटनामा परेको हो। 

पहाडी क्षेत्रमा दुर्घटना भएको र आगोलागेर जंगलमा झरेको बताइएको छ। 

अधिकारीहरूले उद्धारका लागि जनशक्ति परिचालन भएको बताएका छन्। 

प्रकाशित: Mar 21, 2022| 14:37 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।