आइतबार, चैत १, २०८२

विदेश


व्यापार युद्ध रोक्न चीन र अमेरिका सहमत, कस्ताे पर्छ विश्व अर्थव्यवस्थामा प्रभाव ?

लामो समयदेखि जारी व्यापार युद्ध कम गर्न अमेरिका र चीन सहमत भएका छन्। यससम्बन्धी सम्झौतामा बुधबार राति हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २, २०७६

अस्ट्रेलिया : डढेलोले श्वासप्रश्वासमा समस्या भएपछि किशोरीको मृत्यु

गत नाभेम्बरको एक रात कोट्र्नी पाट्रेज मेक्लानन आफ्नो परिवारका सदस्यसँग ‘शुभरात्री’ भन्दै आफ्नो कोठामा सुत्न गइन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६

फाँसीअघि परिवारसँग अन्तिम भेट

उनीहरु जेलमा रहँदा कमाएको रुपैयाँसमेत फाँसीअघि परिवारलाई दिइने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६

परवेज मुशर्रफलाई मृत्यु दण्ड दिने फैसला रद्द

पाकिस्तानको लाहोर उच्च न्यायालयले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि देश द्रोहको आरोपमा मृत्य दण्डको सजाय दिने विशेष अदालतको फैसला रद्द गरिदिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

काशी विश्‍वनाथ मन्दिरमा ड्रेस कोड लागू

भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा अब ड्रेस कोड लागू हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

इरानी सेनाले युक्रेनी विमान खसालेको स्विकारेपछि चर्कियो आन्दोलन

इरानी सेनाले इरानसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसाएकाे स्विकारेपछि इरानमा आन्दोलन चर्किएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

अस्ट्रेलियाको आगलागी झन् भयावह, माफी मागे प्रधानमन्त्रीले

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

इरानले अन्तत: स्वीकार्‍यो - 'मिसाइलकै कारण विमान दुर्घटना'

इरानले तेहरान विमानस्थल नजिकै बुधबार भएको युक्रेनी बोइङको ७३७ विमान दुर्घटनाको जिम्मेवारी लिएको छ। उसले जानाजान नभइ भुलबस विमानलाई लक्षित गरी प्रहार गरिएको मिसाइलका कारण विमान दुर्घटना भएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

बसमा आगलागी हुँदा २० जनाको मृत्यु

उत्तर प्रदेश को कन्नौजमा शुक्रबार राति भएको सडक दुर्घटना पछि बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

जम्मू कश्मीरमा लागेको प्रतिबन्धको समीक्षा गर्न सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरमा भारत सरकारले लगाएका विभिन्न प्रतिबन्धको समीक्षा गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

इरानले गल्तीले युक्रेनको विमान खसालेको होः अमेरिकी मिडिया

अमेरिकी मिडियाले इरानले गल्तीबस युक्रेनको एक यात्री बाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

भारतको काश्मीरमा पहिलो पटक विदेशी कुटनीतिज्ञलाई प्रवेश अनुमति

लामो समयपछि भारतले पहिलो पटक विदेशी कुटनीतिज्ञलाई विवादित क्षेत्र काश्मीरमा प्रवेशको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २४, २०७६

राजकुमार ह्यारी र मेगनले त्याग्ने भए राजपरिवारको जिम्मेवारी

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २४, २०७६

इरानसँग विनासर्त वार्ता गर्न अमेरिका तयार

अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २४, २०७६

जापानी प्रधानमन्त्रीको मध्यपूर्व भ्रमण रद्द

जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् । उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भए पनि अहिले आएर रद्द गरेका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २४, २०७६

इरान विमान दुर्घटनामा १८० काे मृत्यु (भिडियोसहित)

इरानकाे तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सेनाको क्याम्पमा इरानले हमला गरेपछि के भने ट्रम्पले ?

इराकमा रहेको अमेरिकी सैनिकहरुको क्याम्पमा इरानले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जवाफ भोलि दिने बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

अमेरिकी सेनाको बेस क्याम्पमा इरानले गर्‍यो आक्रमण, दर्जनौं क्षेप्यास्त्र प्रहार

अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा इरानले आक्रमण गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

इन्डोनेसियामा भूकम्प, सुनामीको खतरा छैन

इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंंगलबार ६.२ म्याग्निच्युडको भूकम्प आएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६