बिहीबार, वैशाख ३१, २०८३

हुबेईमा स्वयंसेवक बन्न १० हजारको आवेदन

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

चीनको हुबेई प्रान्तमा कोरोनाको संक्रमणपछि सवारीसाधन तथा मानिसको आवतजावतमा रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक मानिसहरु बाहिर निस्कँदैनन् ।

National life

सहरमा तालाबन्दी भएर स्थानीयबासीको दैनिक आवश्यकताका सामग्री किन्न पनि गाह्रो भएपछि अधिकारीहरुले स्थानीयलाई खाद्य तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्वयंसेवक खटाएको छ ।

तिनै स्वयंसेवकले घरभित्र बन्द रहेका मानिसहरुलाई खाद्य सामग्री तथा अन्य सामग्रीहरु पुर्याउने गर्छन् । स्वयंसेवक बन्न पाऊँ भन्दै १० हजारभन्दा बढीले आवेदन दिएका थिए ।

(एजेन्सी)

 

प्रकाशित: Feb 24, 2020| 17:28 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।